April 18, 2026, Saturday
२०८३ बैशाख ५

पत्रपत्रिका

सुदूरमा कोरोना कहर : दीर्घरोगले मृत्यु नजिक, २७ दिनमा २२७ को मृत्यु

सुदूरमा कोरोना कहर : दीर्घरोगले मृत्यु नजिक, २७ दिनमा २२७ को मृत्यु

कैलाली, वैशाख २७ (ई-रैवार) नयाँ भेरियन्टसहितको कोरोना भित्रिएसँगै सुदूरपश्चिममा हालसम्म २ सय २७ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा अधिकांश दीर्घरोगी रहेका छन् । कोरोना संक्रमित भएपछि श्वास प्रश्वासमा समस्या आएर अस्पताल भर्ना भएका मध्ये अधिकांशलाई दीर्घ रोग देखिएको बताइएको छ । वैशाख ४ गते यता अछाममा मृत्यु भएका ७ जना कोरोना संक्रमित मध्ये…

भारतबाट पश्चिमी नाका भएर भित्रिए १३ सय कोरोना संक्रमित

भारतबाट पश्चिमी नाका भएर भित्रिए १३ सय कोरोना संक्रमित

धनगढी, वैशाख १४ (ई-रैवार)  सुदूरपश्चिमका दुई नाका भएर भारतबाट एक हजार तीन सयभन्दा बढी कोरोना भाइरस संक्रमित भित्रिएका छन्। भारतसँगका प्रमुख दुई नाका त्रिनगर र गड्डाचौकीमा गरिएको परीक्षणमा एक हजार तीन सय ८९ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार, गत १६ चैतदेखि १३ वैशाखसम्म गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो।…

  • सुदूरपश्चिम प्रदेशका अस्पतालहरूमा अक्सिजनको अभाव

    सुदूरपश्चिम प्रदेशका अस्पतालहरूमा अक्सिजनको अभाव

    धनगढी, वैशाख १४ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएका बेला कोभिडका बिरामीको उपचारमा नभइ नहुने अक्सिजनको अभाव हुने संकेत देखिएको छ । प्रदेशको सबैभन्दा ठूलो सेती प्रादेशिक अस्पतालमा आफ्नै अक्सिजन उत्पादन प्लान्ट भए पनि अक्सिजन आवश्यक पर्ने...

  • कांग्रेस-माओवादी सहमति : अविश्‍वास प्रस्तावपछि एमसीसीको संकल्प

    कांग्रेस-माओवादी सहमति : अविश्‍वास प्रस्तावपछि एमसीसीको संकल्प

    काठमाडौँ, वैशाख १४ (ई-रैवार)  दुई फरक धारका कारण सत्ता गठबन्धनमा अप्ठ्यारो पर्ने देखिएपछि कांग्रेस र माओवादी केन्द्रले एमसीसीसँगको अनुदान सम्झौताका सन्दर्भमा मध्यमार्गी उपाय खोजेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध केही दिनभित्रै अविश्वास प्रस्ताव दर्ता गराउने तयारी गरिरहेका दलहरूले त्यसपछि संसद्‍बाट...

  • ६६ अर्ब पुनर्कर्जा लगानी हुन बाँकी

    ६६ अर्ब पुनर्कर्जा लगानी हुन बाँकी

    काठमाडौं, वैशाख १२ (ई-रैवार) गत सातासम्म करिब ६६ अर्ब रुपैयाँ पुनर्कर्जा लगानी गर्न बाँकी रहेको देखिएको छ । चालु आर्थिक वर्षमा प्रवाह गर्न मिल्ने २ खर्ब १२ अर्ब ५० करोड रुपैयाँ पुनर्कर्जामध्ये करिब डेढ खर्ब रुपैयाँ लगानी भइसकेको छ । यसमा ६६...

  • धनगढीमा थपिँदै मार्ट

    धनगढीमा थपिँदै मार्ट

    पुष्पराज जोशी कैलाली, वैशाख ९ (ई-रैवार)  बजारभरिका पसल–पसल डुलेर सामान छान्दै किन्ने झन्झटबाट ग्राहकलाई मुक्ति दिलाउन धनगढीमा पछिल्लो समय एकपछि अर्को गर्दै मार्टहरू सञ्चालनमा आउन थालेका छन्। एउटै छानामुनि दैनिक उपभोग्य र घरायसी सामग्री सहज रूपमा उपलब्ध गराउन मार्ट खुलेका...

  • टिंकर सडकको कछुवा गति : चालु आर्थिक वर्षमा ३ सय मिटर मात्र ट्य्राक खोलियो

    टिंकर सडकको कछुवा गति : चालु आर्थिक वर्षमा ३ सय मिटर मात्र ट्य्राक खोलियो

    मनोज बडू दार्चुला, वैशाख ७ (ई-रैवार) सुदूरपश्चिमको तराई क्षेत्रलाई हिमालसँग जोड्ने महाकाली लोकमार्गअन्तर्गतको दार्चुला–टिंकर सडकखण्ड निर्माण झन् सुस्त बनेको छ । चालु आर्थिक वर्षमा अहिलेसम्म यो सडकखण्डमा तीन सय मिटर मात्र नयाँ ट्र्याक खोलिएको छ । सरकारको राष्ट्रिय प्राथमिकतामा परेको त्रिदेशीय सीमा...

  • नाम मात्रैका न्यायिक समिति

    नाम मात्रैका न्यायिक समिति

    मेनुका ढुंगाना अछाम, वैशाख ३ (ई-रैवार) स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको ४ वर्ष पुग्नै लाग्दा पनि न्यायिक समितिले दिने न्यायको शैली बदलिएको छैन । जिल्लाका चारवटा नगरपालिका उपप्रमुख र ६ वटा गाउँपालिका उपाध्यक्षसँग कानुनी ज्ञान अभाव र कानुनी सल्लाहकार नहुँदा उनीहरूले...

  • नेपाली भूमिमा भारतीय तटबन्ध : ४ महिनापछि बल्ल निरीक्षण

    नेपाली भूमिमा भारतीय तटबन्ध : ४ महिनापछि बल्ल निरीक्षण

    मनोज बडू दार्चुला, चैत्र ३१ (ई-रैवार) भारतले सीमा नदी महाकालीको धार परिवर्तन गरी बनाइरहेको पक्की तटबन्धको सोमबार स्थलगत निरीक्षण गरिएको छ । तटबन्ध निर्माणबारे सञ्चारमाध्यम र पछिल्लो समय संसद्मा समेत कुरा उठेपछि निर्माण सुरु गरेको ४ महिनापछि नेपाल–भारतका अधिकारीले संयुक्त रूपमा...