मोतीपुर औद्योगिक क्षेत्रमा राजनीतिक दलको आडमा जग्गा कब्जाको प्रयास
रूपन्देही, असोज २६ (ई-रैवार) रूपन्देहीको प्रस्तावित मोतीपुर औद्योगिक क्षेत्रमा राजनीतिक दलको आडमा जग्गा कब्जाको प्रयास भएको खुलेको छ । राजनीतिक दलसँग नजिक व्यक्तिहरूले जग्गा कब्जा गर्न समूह बनाउने, नेतृत्व गर्ने, प्रहरीसँग प्रतिकार गर्न तालिम र निर्देशन दिने गरिएको पाइएको छ । आइतबारको...






