April 18, 2026, Saturday
२०८३ बैशाख ५

पत्रपत्रिका

साइबर सुरक्षा र मानव अधिकार

साइबर सुरक्षा र मानव अधिकार

तारानाथ दाहाल– सूचना तथा सञ्चार प्रविधि (आईसीटी) मानव सभ्यताको बहुआयामिक विकासको अभिन्न अङ्ग भइसकेको छ । आईसीटीको विकासले मानव जीवनका हरेक क्षेत्रमा प्रभाव पारेको छ । श्रम, शिक्षा, सूचना र मनोरञ्जनका क्षेत्र मात्र नभई सामरिक सुरक्षालगायतका संवेदनशील पक्षमा समेत आईसीटीको भूमिका बढ्दो छ । आईसीटीको विकासले आविष्कार गरेको इन्टरनेट हाम्रो परिवारको एक सदस्यजस्तै भइसकेको छ…

प्रकाशमान सुटुक्क भारततिर

प्रकाशमान सुटुक्क भारततिर

काठमाडौं, कार्तिक २७ (ई-रैवार)   पार्टीको नेतृत्व लिन उम्मेदवारीको रस्साकसी चलिरहेका बेला कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह सुटुक्क भारत पुगेका छन् । स्रोतका अनुसार सिंह भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नाड्डालाई भेट्न बिहीबार नेपालगन्जको बाटो हुँदै नयॉ दिल्ली गएका हुन् । उनले नयॉ दिल्लीमा को—कोलाई भेटे भन्नेबारे भने जानकारी हुन सकेको छैन । बर्दियामा बुधबार गणेशमान सिंहको सालिक अनावरणपछि उनी…

  • तीन अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाले भने- प्रधानन्यायाधीशमाथि अनुसन्धान हुनुपर्छ

    तीन अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाले भने- प्रधानन्यायाधीशमाथि अनुसन्धान हुनुपर्छ

    काठमाडौं, कात्तिक २६ (ई-रैवार) तीन वटा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाले नेपालको सर्वोच्च अदालतभित्र देखिएको संकटले न्यायपालिकाको निष्ठा र स्वतन्त्रतालाई खतरामा पारेको निष्कर्ष निकालेका छन् । इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आइसिजे), ह्युमनराइट वाच र एम्नेष्टी इन्टरनेसनलले मानवअधिकार तथा कानुनी शासनलाई कायम राख्नका अदालतको...

  • नर्सिङ पढाउन सय बेड हुनैपर्ने

    नर्सिङ पढाउन सय बेड हुनैपर्ने

    काठमाडौं, कात्तिक २४ (ई-रैवार)  मापदण्डअनुसार कम्तीमा सय बेडको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह (पीसीएल) नर्सिङको पठनपाठन गराउन पाउने भएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को बैठकले चिकित्सा शिक्षा ऐनको मापदण्ड पूरा नगरेका शिक्षण संस्थालाई...

  • ‘दबाबमा न्यायाधीश’

    ‘दबाबमा न्यायाधीश’

    काठमाडौं, कात्तिक २४ (ई-रैवार) प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबार न्यायाधीशहरूलाई दबाबमा पार्न बन्दी प्रत्यक्षीकरणबाहेक अन्य मुद्दाको पेसी सूची तोके पनि उनीहरू इजलासमा बसेनन्। प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आएका न्यायाधीशहरू आफ्नै अडानमा छन्। उनीहरू मंगलबार बन्दी प्रत्यक्षीकरणबाहेक अन्य मुद्दाको इजलासमा बसेनन्।...

  • पर्व छठको अवसरमा सिँगारिदै मोहना नदी

    पर्व छठको अवसरमा सिँगारिदै मोहना नदी

    कैलाली, कात्तिक २३ (ई-रैवार) धनगढीको मोहना नदी यतिबेला बेहुलीझैँ सिँगारिन थालिएको छ। मैथिली भाषीको मौलिक पर्व छठको अवसरमा मोहना तट सिँगारिन थालिएको हो। अहिले नदी किनारमा टेन्ट टाँगेर झकिझकाउ बनाइएको छ। सोमबारदेखि मोहना तटमा टेन्ट टाँगेर सरसफाई गरिएसँगै सिँगार पटार...

  • नेता कार्यकर्ताबाट महाधिवेशन खर्च उठाउँदै एमाले

    नेता कार्यकर्ताबाट महाधिवेशन खर्च उठाउँदै एमाले

    चितवन, कात्तिक २३ (ई-रैवार) नेकपा (एमाले)को १०औँ महाधिवेशनको खर्च पार्टीका सदस्यबाट उठाइने भएको छ । महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । पार्टी सदस्यबाट लेभि उठाउने निर्णय भएको हो । महाधिवेशन मूल व्यवस्थापन समितिका सह-संयोजक सुरेन्द्र पाण्डेले...

  • राष्ट्रिय जनगणना : विदेशमा रहेका नेपालीको पनि गणना गरिने

    राष्ट्रिय जनगणना : विदेशमा रहेका नेपालीको पनि गणना गरिने

    काठमाडौं, कात्तिक १९  (ई-रैवार) केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणनामा विदेशमा रहेका नेपालीलाई ‘अनुपस्थित सदस्य’ को रूपमा विस्तृत विवरण संकलन गर्ने भएको छ । जसले गर्दा अब विदेशमा भएका नेपालीको यकिन विवरण खुल्नेछ । आउँदो कात्तिक २५ देखि मंसिरको ५ सम्म हुने १२...