ओलीको चेतावनी- ‘संसद् अवरोध चुनावसम्मै हुन्छ’
मोरङ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभामा एमालेको अवरोध चुनावसम्मै रहने चेतावनी दिएका छन् । पार्टी विभाजन भएदेखि एमालेका सांसदहरूले सदनमा अवरोध गर्दैआएका हुन् । शनिबार विराटनगरमा पुगेका ओलीले पत्रकारहरूसँग यस्तो बताएका हुन् । आफूहरूले पार्टीबाट 'निष्कासन गरेका मान्छेहरू'लाई राखेर सरकारले...






