April 18, 2026, Saturday
२०८३ बैशाख ५

पत्रपत्रिका

उपसचिवविरुद्ध भ्रष्टाचार मुद्दा : २२ वर्ष सेवा ३२ ठाउँमा घरजग्गा

उपसचिवविरुद्ध भ्रष्टाचार मुद्दा : २२ वर्ष सेवा ३२ ठाउँमा घरजग्गा

काठमाडौँ : सरकारी सेवामा प्रवेश गरेको २२ वर्षमा उपसचिवस्तरका एक कर्मचारी र उनकी पत्नीका नाममा ३२ स्थानमा घरजग्गा र १९ वटा बैंकमा रकम मौज्दात रहेको पाइएको छ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश वन निर्देशनालय, कैलालीका निमित्त वन निर्देशक हेमराज बिष्टले अकुत सम्पत्ति जोडेको भन्दै उनीविरुद्ध ६ करोड ८७ लाख रूपैयाँ बिगोसहित सजाय कायम गरी…

कांग्रेस भित्र ‘गुटविरोधी’ कै गुटगत बैठक

कांग्रेस भित्र ‘गुटविरोधी’ कै गुटगत बैठक

काठमाडौँ : कांग्रेस पार्टीभित्र गुटबन्दीको विरोध गर्दै आएका नेता शेखर कोइरालाले महाधिवेशन सकिएको एक महिना नबित्दै समूह (गुट) को बैठक गरेका छन् । राजधानीमा बुधबार आयोजित बैठकमा सहभागी नेताहरूले पार्टीमा ‘न्यायोचित भागबन्डा’ हुनुपर्ने आवाजसमेत उठाएका छन् । पार्टीको १४ औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित कोइरालाले आफ्नो समूहको रणनीति तय र निर्वाचनको समीक्षा गर्न बैठक गरेका थिए ।…

  • निर्मला हत्या प्रकरण: अझै निष्कर्षमा पुगेन अनुसन्धान

    निर्मला हत्या प्रकरण: अझै निष्कर्षमा पुगेन अनुसन्धान

    धनगढी : कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको साढे तीन वर्ष बितिसक्दा पनि घटनाको रहस्य अझै खुल्न सकेको छैन। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोलीले लगातार अनुसन्धान जारी गरेको भए पनि अहिलेसम्म अनुसन्धान...

  • एमसीसीमा एमाले निष्क्रिय बसेपछि गठबन्धन पनि अलमलमा

    एमसीसीमा एमाले निष्क्रिय बसेपछि गठबन्धन पनि अलमलमा

    काठमाडौँ : अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष दलले अझै स्पष्ट धारणा बनाउन सकेका छैनन् । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराउन चाहे पनि सत्ता गठबन्धनका अन्य दल हुबहु अघि बढाउन...

  • सुदूरपश्चिम प्रदेशका बैंकले दिन छाडे कर्जा

    सुदूरपश्चिम प्रदेशका बैंकले दिन छाडे कर्जा

    धनगढी : सुदूरपश्चिम प्रदेशस्थित बैंक तथा वित्तीय संस्था पछिल्लो समय ऋण दिनै नसक्ने अवस्थामा पुगेका छन् । यति मात्रै हैन, अवस्थामा सुधार नहुने हो भने, व्यक्तिले आफ्नै पैसा पनि चाहेअनुसार झिक्न नसकिने अवस्था नजिकिँदै गएको बताइएको छ । वित्तीय प्रणालीमा तरलताको चाप...

  • निर्वाचनमा जान माओवादीलाई कठिन, सर्वसम्मत नेतृत्व चयन प्राथमिकतामा

    निर्वाचनमा जान माओवादीलाई कठिन, सर्वसम्मत नेतृत्व चयन प्राथमिकतामा

    काठमाडौँ : माओवादी केन्द्रले जारी आठौं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनलाई प्राथमिकतामा राखेको छ । महाधिवेशनबाट पारित विधानअनुसार निर्वाचन आयोगले मिश्रित निर्वाचन प्रणालीबाट केन्द्रीय समिति चयनको प्रक्रिया सुरु गरे पनि माओवादीले सहमतिमार्फत केन्द्रीय समिति घोषणाको गृहकार्य गरेको हो । सहमतिमा केन्द्रीय समिति चयनको...

  • सभापति देउवाको हातमा १५ सय मनोनयन

    सभापति देउवाको हातमा १५ सय मनोनयन

    काठमाडौँ : कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी विधानअनुसार मनोनयन गर्न पाउने विभिन्न पदमा छानिन नेताहरूको दौडधुप बढेको छ । पार्टी महाधिवेशनमा निर्वाचनमा पराजित, मनोनयनको आश्वासनमा चुनावी प्रतिस्पर्धाबाट पछि हटेका र देउवालाई सभापतिमा सघाएकाहरू मनोनयन हुनका लागि कसरतमा लागेका हुन् । सभापति देउवाले...

  • सत्ता गठबन्धन हल्लाउँदै एमसिसी

    सत्ता गठबन्धन हल्लाउँदै एमसिसी

    डा. सुरेश आचार्य नेपालले यसै महिनाको अन्त्यसम्ममा अनुदानका रूपमा आएको अमेरिकी सहयोग लिने वा नलिने भन्ने विषयमा निर्णय गरिसक्नुपर्नेछ। यो निर्णय भनेको सरकारले गरेरमात्र पुग्दैन, होइन, हुँदैन नै। प्रतिनिधिसभाले नै यसलाई स्वीकृत वा अस्वीकृत गर्नुपर्छ। २०७४ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री...

  • संघीय शिक्षा ऐन ल्याउने मन्त्रालयको तयारी

    संघीय शिक्षा ऐन ल्याउने मन्त्रालयको तयारी

    काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐन जारी गर्ने प्रक्रिया थालेको छ । विद्यालय, प्राविधिक र उच्च शिक्षाको छुट्टाछुट्टै तीनवटा ऐन ल्याउने मन्त्रालयको तयारी छ । तीमध्ये विद्यालय र प्राविधिक शिक्षा ऐनको मस्यौदा लेखनको काम अन्तिम चरणमा पुगेको शिक्षामन्त्री...