कोरोना संक्रमित एमाले अध्यक्ष ओली सार्वजनिक कार्यक्रममा, प्रजिअ शर्मा भन्छिन्- जानकारी छैन
काठमाडौँ : प्रमुख प्रतिपक्षी दलका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कोरोना संक्रमण भएको चौथो दिनमा नै सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । उनलाई माघ ९ गते कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरिएको थियो । एमालेको भ्रातृ संगठन युवा संघले बुधबार माघ...






