April 18, 2026, Saturday
२०८३ बैशाख ६

पत्रपत्रिका

सुदूरपश्चिम प्रदेशका किसान बेमौसमी बर्षातले सधैं मर्कामा

सुदूरपश्चिम प्रदेशका किसान बेमौसमी बर्षातले सधैं मर्कामा

कैलाली । किसानले कहिले समयमै धान र गहुँको बीउ नपाउने त कहिले मल नपाउने। कहिले सिँचाइ तथा जोत्नका लागि डिजेल नपाउने त कहिले उत्पादित फसलको उचित मूल्य वा बजार नपाउने हुँदा सधैं मर्कामा पर्दै आएका छन्। सरकारले कहिले उन्नत जातको बिउ सिफारिस गर्ने तर किसान कहाँ भने नक्कली बीउ पुग्ने गरेकाले उत्पादन नभएर ठगिँदै आएका…

बहसमा सार्वजनिक सेवा प्रसारण

बहसमा सार्वजनिक सेवा प्रसारण

सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक यति बेला प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा बहसको विषय बनेको छ । राष्ट्रिय सभाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित २०७९ साल चैत २९ गते यो विधेयक पारित गरी प्रतिनिधि सभामा पठाएको हो । राष्ट्रिय सभामा उत्पत्ति भएका कारण प्रतिनिधि सभाको अवधि समाप्त भएर पनि यो विधेयक कायमै रह्यो र…

  • जनताको ढाड सेक्दै सरकार, ग्यास सिलिन्डरमा २१५ रूपैयाँ बढ्यो

    जनताको ढाड सेक्दै सरकार, ग्यास सिलिन्डरमा २१५ रूपैयाँ बढ्यो

    काठमाडौँ । नेपाल सरकारले पेट्रोलियम पदार्थमा लगाएको उच्च करको भारका कारण उपभोक्ता महँगोमा पेट्रोलियम पदार्थ उपभोग गर्न बाध्य भएका छन्। सरकारी स्वामित्व नेपाल आयल निगमले आइतबारबाट लागु हुनेगरी सबै इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ। निगमले खाना पकाउने ग्यासको भाउ...

  • कम्युनिस्ट प्रधानमन्त्रीको ‘प्रचण्ड धार्मिक अवतार’

    कम्युनिस्ट प्रधानमन्त्रीको ‘प्रचण्ड धार्मिक अवतार’

    काठमाडौँ । जेठमा दक्षिणी छिमेक भारत भ्रमणमा रहँदा गेरु वस्त्रसहित ‘प्रचण्ड धार्मिक अवतार’मा झुल्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल उत्तरी छिमेक चीन पुग्दा पनि धार्मिक स्थलको भ्रमणलाई निरन्तरता दिएका छन्। चीन भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले बिहीबार तिब्बतमा रहेको कैलाश पर्वत र मानसरोवरको...

  • प्रहरी नै गर्दैछ सूचना चुहाउने ‘अपराध’

    प्रहरी नै गर्दैछ सूचना चुहाउने ‘अपराध’

    काठमाडौँ । अपराध अनुसन्धान पूर्ण नभएसम्म प्राप्त सूचना चुहाउनु अनुसन्धान अधिकारीको गैरव्यावसायिक कर्म मानिन्छ । तर, पछिल्ला ठूला एवं चर्चित अपराध घटनाका अनुसन्धानमा नेपाल प्रहरीका अनुसन्धान अधिकारीहरूले एकपछि अर्कोगरी सूचना चुहाएका छन् । विशेषगरी नक्कली भुटानी शरणार्थी प्रकरण र सुन तस्करी प्रकरणमा...

  • सम्पत्ति बेचेर भए पनि सहकारीका बचतकर्तालाई रकम फिर्ता गराउनू : कार्यदल

    सम्पत्ति बेचेर भए पनि सहकारीका बचतकर्तालाई रकम फिर्ता गराउनू : कार्यदल

    काठमाडौँ । सहकारी सञ्चालकहरूको सम्पत्ति जफत गरी सो सम्पत्ति बेचेर भए पनि सहकारीका बचतकर्तालाई रकम फिर्ता गर्न गठित कार्यदलले सरकारलाई सुझाव दिएको छ । सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई यो सुझावसहितको प्रतिवेदन बुझाएको छ । संस्थाको स्थिर सम्पत्ति, अन्यन्त्र...