April 18, 2026, Saturday
२०८३ बैशाख ५

पत्रपत्रिका

नयाँ झोलामा पुरानै बजेट : आर्थिक वर्ष २०८१/८२ मा १८ खर्ब ६० अर्ब ३० करोड बजेट खर्च गर्ने

नयाँ झोलामा पुरानै बजेट : आर्थिक वर्ष २०८१/८२ मा १८ खर्ब ६० अर्ब ३० करोड बजेट खर्च गर्ने

काठमाडौँ । आम्दानी र खर्चको क्षमता सुधार्ने योजनाबिना सरकारले परम्परागत शैलीकै बजेट ल्याएको छ । ठूलो परिमाणमा उत्पादन वृद्धि, लाखौं रोजगारी सिर्जना र पूर्वाधार विकासमा फड्को मार्ने महत्त्वाकांक्षी लक्ष्य लिए पनि अर्थमन्त्री वर्षमान पुनले प्रभावकारी योजना भने ल्याएका छैनन् । प्रधानमन्त्री र गठबन्धन दलका नेता तथा कार्यकर्ताको असीमित दबाबबीच अर्थमन्त्री बजेटको आकारमा भने संयमित देखिएका छन् ।…

प्रधानमन्त्रीसहित २१ मन्त्रीको सम्पत्ति सार्वजनिक : धेरैजसो मन्त्री करोडपति, कसको सम्पत्ती कति ?

प्रधानमन्त्रीसहित २१ मन्त्रीको सम्पत्ति सार्वजनिक : धेरैजसो मन्त्री करोडपति, कसको सम्पत्ती कति ?

काठमाडौँ । मन्त्रिपरिषद्का सदस्यहरूको ६ वर्षदेखि रोकिएको सम्पत्ति विवरण सार्वजनिक गर्ने अभ्यास  सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । ०७४ फागुनमा केपी ओली नेतृत्वको सरकारको कार्यकालपछि मन्त्रीहरूको सम्पत्ति विवरण गोप्य थियो ।  सरकारले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का २१ सदस्यको सम्पत्ति विवरण एकसाथ सार्वजनिक गरेको छ । ३ जेठको मन्त्रिपरिषद्…

  • नेपालका ३० हिमालमध्ये सगरमाथा एक्लैको कमाइ झन्डै ८८ प्रतिशत

    नेपालका ३० हिमालमध्ये सगरमाथा एक्लैको कमाइ झन्डै ८८ प्रतिशत

    काठमाडौँ । नेपालका विभिन्न ३० हिमाल आरोहण गर्ने ओरोहीहरूबाट सरकारलाई कुल ६७ करोड ४८ लाख १४ हजार ५ सय १ रुपैयाँ राजश्व प्राप्त भएको छ । कुल रोयल्टीमध्ये सगरमाथा आरोहणबाट प्राप्त रोयल्टीको हिस्सा मात्रै कुल रोयल्टीमा ८७.८१ प्रतिशत छ ।...

  • डमरु हुर्काउन फेरि आइपुगिन् बघेनी !

    डमरु हुर्काउन फेरि आइपुगिन् बघेनी !

    कैलाली । हरेक वर्ष झैँ यस पटक पनि डमरु हुर्काउन पोथीबाघ मसुरिया क्षेत्रमा आइपुगेको छ। भाले बाघबाट बच्चा (डमरु) जोगाउन पोथी बाघ एक डमरुसहित मसुरिया क्षेत्रमा आइपुगेको हो। भाले बाघले भर्खरै जन्मेका डमरु खाइदिने भएकाले पोथी बाघ डमरु सुरक्षित गर्न...

  • मार्तडी-कोल्टी सडकखण्ड ठेकेदारको लापरबाहीका कारण अलपत्र

    मार्तडी-कोल्टी सडकखण्ड ठेकेदारको लापरबाहीका कारण अलपत्र

    बाजुरा। बाजुरा जिल्लाको सदरमुकाम मार्तडी–कोल्टी सडकखण्ड ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको छ। सडक निर्माणको शिलान्यास भएको २५ वर्ष पूरा भइसक्दा पनि स्तरोन्नति हुन सकेको छैन। यतिका वर्षसम्म पनि सडक निर्माणमा ढिलाइ हुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन्। कालोपत्रे गरिसक्नुपर्ने सडक...

  • सुदूरपश्चिम प्रदेशमा सरकार बनाउने कांग्रेसको प्रयासमा धक्का

    सुदूरपश्चिम प्रदेशमा सरकार बनाउने कांग्रेसको प्रयासमा धक्का

    धनगढी। बझाङ–१ (१) को उपनिर्वाचनमा एमालेका दमनबहादुर भण्डारी शनिबार निर्वाचित भएसँगै सुदूरपश्चिम प्रदेश सरकार गठनको गणितीय खेल झनै रोचक मोडमा पुगेको छ । २०७९ को निर्वाचनपछि यस प्रदेशसभामा कांग्रेस सांसदको संख्या १९ थियो । कांग्रेसकै सांसद पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी निधन...

  • सकियो लगानी सम्मेलन, साढे ६ अर्ब रुपैयाँको लगानी सम्झौता

    सकियो लगानी सम्मेलन, साढे ६ अर्ब रुपैयाँको लगानी सम्झौता

    काठमाडौँ । मुलुकमा साढे ६ अर्ब स्वदेशी तथा विदेशी लगानी भित्र्याउने सम्झौतासहित तेस्रो लगानी सम्मेलन सकिएको छ । सम्मेलनमा तीन परियोजनामा लगानी र ७ वटा विविध सहकार्यसम्बन्धी सम्झौता भएको लगानी बोर्डले जनाएको छ । काठमाडौंमा आइतबार र सोमबार आयोजित सम्मेलनमा यी सम्झौता...