April 18, 2026, Saturday
२०८३ बैशाख ५

बाणिज्य

‘हाम्रो देशमा रहेको जनशक्ति निर्यात हुने र अन्यत्रबाट आयात गर्नुपर्ने समस्या छ’

‘हाम्रो देशमा रहेको जनशक्ति निर्यात हुने र अन्यत्रबाट आयात गर्नुपर्ने समस्या छ’

धनगढी । धनगढीमा बिहीबारदेखि सीप तथा रोजगार मेला सुरु भएको छ । नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घको प्राविधिक सहयोग तथा धनगढी उपमहानगरपालिकाको आयोजनामा सुरु भएको मेलाको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका हुन । युवाहरूलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउन बजारको माग अनुसार सीप सिकाई दक्ष बनाउने उद्देश्यले तालिम दिन लागिएको हो…

धनगढीमा जारी प्रदेशस्तरीय प्रथम कृषि तथा पशुपन्छी मेला प्रदर्शनीमा किसान हरुको आकर्षण बन्दै

धनगढीमा जारी प्रदेशस्तरीय प्रथम कृषि तथा पशुपन्छी मेला प्रदर्शनीमा किसान हरुको आकर्षण बन्दै

धनगढी । धनगढीमा जारी प्रथम प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेला प्रदर्शनीमा अवलोकनकर्ताको दैनिक भिडभाड हुन थालेको छ । धनगढीको पशुपति टोलमा सञ्चालनमा रहेको प्रदर्शनीमा किसान, कृषि विज्ञान तथा भेटेरिनरी अध्ययन गरिरहेका विद्यार्थी तथा सर्वसाधारण अवलोकन गर्न आइरहेको प्रदेश कृषि निर्देशनालयका निर्देशक खगेन्द्र शर्माले बताएका हुन् । प्रदर्शनीस्थलमा आधुनिक कृषि प्रविधि, कृषि यान्त्रिकीकरण, विउविजन, खाद्यान्न, दलहन,…

  • इलन मस्कले भने : यूएसएआईडी पूर्ण रूपमा बन्द गर्दै छौँ

    इलन मस्कले भने : यूएसएआईडी पूर्ण रूपमा बन्द गर्दै छौँ

    काठमाडौं । अमेरिकी सरकारी दक्षता विभागुका निर्देशकसमेत रहेका टेक खर्बपति इलन मस्कले आफू र राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) बन्द गर्न लागेको घोषणा छन् । आफ्नै सामाजिक सञ्जाल एक्समा सोमबार एक अडियो पोस्ट गर्दै मस्कले यूएसएआईडी बन्द...

  • भारतीय बजेट : आगामी वर्ष पनि नेपाललाई ७ अर्ब भारु अनुदान

    भारतीय बजेट : आगामी वर्ष पनि नेपाललाई ७ अर्ब भारु अनुदान

    काठमाडौँ । भारत सरकारले आर्थिक वर्ष २०२५/२६ मा पनि नेपाललाई ७ अर्ब भारु (करिब सवा ११ अर्ब रुपैयाा) अनुदान सहयोग गर्ने भएको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले शनिबार संसद्मा प्रस्तुत गरेको बजेटमा नेपाललाई उक्त सहयोग गरिने उल्लेख छ । आर्थिक वर्ष...

  • युवा उद्यमीलाई प्रोत्साहन गर्दै नेपाली कांग्रेस

    युवा उद्यमीलाई प्रोत्साहन गर्दै नेपाली कांग्रेस

    काठमाडौं । युवा बेरोजगारीको संख्या दिन प्रतिदिन बढ्दो छ। त्यसैकारण सुखद् र सुरक्षित भविष्यको खोजिमा दैनिक हजारौं युवा बिदेसिन्छन्। स्वदेशमै रहेका युवामा पनि देशमा ‘केही हुँदैन’ भन्दै निराशा व्याप्त छ। तर, सत्तासीन दलहरू भने युवाको समस्याभन्दा ‘सत्ता र शक्ति’ को...

  • पुँजीगत खर्चमा छैन सुधार, पाँच महिनामा सरकारी वित्त डेढ खर्बले घाटामा

    पुँजीगत खर्चमा छैन सुधार, पाँच महिनामा सरकारी वित्त डेढ खर्बले घाटामा

    काठमाडौँ । चालु आर्थिक वर्षको पाँच महिनासम्म पनि पुँजीगत खर्चको अवस्था नाजुक छ । दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनमा सरकार बनेपछि मुलुकमा राजनीतिक स्थायित्व हुने भएकाले आर्थिक विकासले प्राथमिकता पाउने र सरकारी खर्च बढ्ने दाबी सरकारले गरे...