April 18, 2026, Saturday
२०८३ बैशाख ५

बाणिज्य

नेपाल राष्ट्र बैंकले २० अर्बको रिपो जारी गर्दै

नेपाल राष्ट्र बैंकले २० अर्बको रिपो जारी गर्दै

काठमाडौं, असोज २० (ई-रैवार) नेपाल राष्ट्र बैंकले आज रु २० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन बैंकले १४ दिन अवधिको रिपो जारी गर्न लागेको हो । बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य…

चाडका बेला खाद्यान्न माग बढ्यो, दसैंअघि खाद्यान्न आपूर्ति गर्न पालिकाहरुको आग्रह

चाडका बेला खाद्यान्न माग बढ्यो, दसैंअघि खाद्यान्न आपूर्ति गर्न पालिकाहरुको आग्रह

धनगढी, असोज १७ (ई-रैवार) दसैंतिहारको मुखमा सुदूरका पहाडी जिल्लाबाट खाद्यान्न माग भइरहेको अवस्थामा ती जिल्लामा खाद्यान्न ढुवानीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ढुवानी ठेक्का सम्झौता नैं गर्न सकेको छैन । आपत्कालीन ढुवानीका लागि समेत बजेट र बाटोघाटोको समस्या देखाएको छ । कम्पनीको प्रादेशिक कार्यालयका प्रमुख इन्जिला बस्नेतले खाद्य संकट क्षेत्रका लागि ढुवानी ठेकेदरसँग ठेक्का सम्झौताको काम…

  • देउवा सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने

    देउवा सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने

    काठमाडौँ, असोज ६ (ई-रैवार) खर्च प्रणालीमा समस्या देखिएपछि देउवा सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको तालिकादेखि सरकारी अधिकारीहरूबीच हरेक वर्ष कार्यसम्पादन सम्झौता गर्ने गरे पनि खर्च प्रणाली सुध्रन...

  • एमालेको विरोधबीच प्रतिनिधिसभाको बैठक अघि बढाइयो, विनियोजन विधेयक पारित

    एमालेको विरोधबीच प्रतिनिधिसभाको बैठक अघि बढाइयो, विनियोजन विधेयक पारित

    काठमाडौँ, असोज ४ (ई-रैवार) एमालेको अवरोधबीच प्रतिनिधिसभाको बैठक अघि बढाइएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गरेलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले नाराबाजी सुरु गरेका छन् । अवरोधबीच सभामुख सापकोटाले संसद बैठक अघि वढाएका हुन् । आजको बैठकमा...

  • आजदेखि नयाँ नोट साट्न पाइने

    आजदेखि नयाँ नोट साट्न पाइने

    काठमाडौँ, असोज ४ (ई-रैवार) आजदेखि नयाँ नोट साट्न पाइने भएको छ । दशैंलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाले आजदेखि नयाँ नोट उपलब्ध गराउने भएका हुन् । दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र...

  • सरकारले भोली देखी ४३ स्थानमा सुपथ मूल्यका पसल सञ्चालन गर्ने

    सरकारले भोली देखी ४३ स्थानमा सुपथ मूल्यका पसल सञ्चालन गर्ने

    काठमाडौं, भदौ ३० (ई-रैवार) सरकारले भोली देखी ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको हो । असोज १ गतेदेखि सञ्चालन...

  • अक्षमताको अर्को कीर्तिमान : बजेट होलिडे

    अक्षमताको अर्को कीर्तिमान : बजेट होलिडे

    काठमाडौं, भदौ ३० (ई-रैवार) प्रमुख राजनीतिक दलहरूबीच संसद्‌मा जारी द्वन्द्वका कारण नेपालमै पहिलोपटक राजस्व संकलन र खर्च प्रणालीमा नौलो अभ्यास हुने भएको छ । सरकारले उद्योगी, व्यवसायी तथा आम नागरिकबाट कर संकलन गर्नेछ तर त्यो रकम बुधबार मध्यरातपछि विकास निर्माण वा...

  • एमालेको अवरोधकाबीच संसदबाट विनियोजन विधेयक पारित, अर्को बैठक असोज ४ गते

    एमालेको अवरोधकाबीच संसदबाट विनियोजन विधेयक पारित, अर्को बैठक असोज ४ गते

    काठमाडौं, भदौ २९ (ई-रैवार) प्रतिपक्ष दल नेकपा एमालेको अवरोधकाबीच संसदबाट विनियोजन विधेयक पारित भएको छ । नाराबाजीकाबीच अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव संसदबाट बहुमतले पारित भएको हो । एमालेले आजको बैठकमा पनि नाराबाजी कायम...

  • नेपाललाई औषधिमा आत्मनिर्भर हुन ऐन नै बाधक

    नेपाललाई औषधिमा आत्मनिर्भर हुन ऐन नै बाधक

    काठमाडौं, भदौ २९ (ई-रैवार) औषधि उत्पादनसम्बन्धी विद्यमान नीति तथा कानुनमा परिमार्जन गरी अनुकूल वातावरण बन्न सकेमा देशलाई औषधिमा आत्मनिर्भर बनाउन सकिन्छ । नेपालमै औषधि उत्पादन गर्न सकिन्छ भन्ने सोचसम्म नभएको अवस्थामा आयातमुखी अवधारणाअनुसार ल्याइएको औषधि ऐन–२०३५ ले अहिले झण्डै ५०...