विश्वमा शनिबार मात्रै ६ हजार २ सय ७० कोरोना संक्रमितको मृत्यु
एजेन्सी, साउन ११ (ई-रैवार) विश्वमा शनिबार मात्रै ६ हजार २ सय ७० कोरोना संक्रमितको मृत्यु भएको छ । विश्वमा कोरोना संक्रमणका कारण शनिबार मात्रै ६ हजार २ सय ७० कोरोना संक्रमितको मृत्यु भएको हो । विश्वका २ सय १६ देशमा...






