पूर्वमन्त्री सुनिल थापासहित ४२ जना आज कांग्रेसमा प्रवेश गर्दै
काठमाडौं, साउन १३ (ई-रैवार) राष्ट्रिय प्रजातन्त्र पार्टीका तत्कालीन सहमहामन्त्री एबं पूर्वमन्त्री सुनिल बहादुर थापासहितका ४२ जना नेताहरु मंगलबार नेपाल कांग्रेस प्रवेश गर्ने भएका छन् । कांग्रेसमा प्रवेश गर्ने ४२ जनाको नाम कांग्रेस मुख्यालयमा उपलब्ध भइसकेको जनाइएको छ । पूर्वप्रधानमन्त्री...






