प्रहरी हेडक्वार्टरमा थप २८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७२ पुग्यो
काठमाडौँ, साउन १६ (ई-रैवार) प्रहरी प्रधान कार्यालयमा कार्यरत थप २८ जना प्रहरीमा कोरोना पुष्टि भएको छ । प्रहरी अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा बिहीबार साँझ १० र शुक्रबार बिहान थप १८ जना प्रहरीमा कोरोना पुष्टि भएको हो । प्रहरी प्रवक्ता...






