बाढीमा बगेर बेपत्ता भएका तेस्रो व्यक्तिको शव भेटियो
टीकापुर, साउन १६ (ई-रैवार) बाढीमा बगेर बेपत्ता भएका तेस्रो व्यक्तिको शव भेटिएको छ । भजनी नगरपालिका–८ सुनाहाफाँटादेखी करिव एक किलोमिटर दक्षिणतर्फ चक्र विकको शव अपरान्ह तिर भेटिएको हो । इलाका प्रहरी कार्यालय भजनीका इञ्चार्ज प्रहरी निरिक्षक जनक धामीका अनुसार ...






