May 1, 2026, Friday
२०८३ बैशाख १८

गृह पृष्‍ठ

नुहाउने क्रममा सेती नदीमा बगेर दुई स्वास्थ्यकर्मी वेपत्ता

नुहाउने क्रममा सेती नदीमा बगेर दुई स्वास्थ्यकर्मी वेपत्ता

डोटी, साउन १७ (ई-रैवार) सेती नदीमा नुहाउने क्रममा बगेर दुई जना स्वास्थ्यकर्मी वेपत्ता भएका छन् । डोटीको शिखर नगरपालिका १० स्थित सेती नदीमा नुहाउने क्रममा डडेल्धुरा परशुरामका हरी जोशी र बझाङ स्थायी घर भएका स्वास्थ्य सहायक बिनय सिंह वेत्तपा भएका हुन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक कर्ण बोहराले अहिले प्रहरी तथा स्थानीयहरुको सहयोगमा…

कोरोना संक्रमितको शव व्यवस्थापनका विषयमा स्थानीय र प्रहरीबीच  झडप, ७ प्रहरी घाइते

कोरोना संक्रमितको शव व्यवस्थापनका विषयमा स्थानीय र प्रहरीबीच  झडप, ७ प्रहरी घाइते

  वीरगञ्ज, साउन १७ (ई-रैवार)  कोरोना संक्रमितको शव व्यवस्थापनका विषयमा झडप हुदा ७ जना प्रहरी घाइते भएका छन । पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेपछि वीरगञ्ज महानगरपालिका–३१ मिलनचोकमा स्थानीय र प्रहरीबीच झडप हो । शव व्यवस्थापन गाउँ नजिकैको जगंलमा गर्न नदिने भन्दै मिलन चोक, नौकाटोल र पसरामपुरका बासिन्दा प्रदर्शनमा उत्रिएपछि संक्रमितको शव व्यवस्थापनका…

  • सभामुखको सुरक्षामा खटिएका प्रहरीलाई कोरोना पुष्टि

    सभामुखको सुरक्षामा खटिएका प्रहरीलाई कोरोना पुष्टि

      काठमाडौं, साउन १७ (ई-रैवार) सभामुखका सुरक्षामा खटिएका प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सभामुख अग्निप्रसाद सापकोटाका सुरक्षामा खटिने एकजना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको हो । उनमा कोरोना देखिएपछि शुक्रबार सभामुखको सचिवालयका कर्मचारी, सुरक्षार्थ खटिएका सुरक्षाकर्मी सबैको स्वाब...

  • पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा ५३ जनामा कोरोना पुष्टि

    पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा ५३ जनामा कोरोना पुष्टि

      धनगढी, साउन १७ (ई-रैवार) सुदूरपश्चिममा आज थप ५३ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ८९ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका सुदूरपश्चिमका थप ५३ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक...

  • चिनीको स्वदेशी उत्पादन सकियो, भारतबाट ल्याउँदा महंगियो

    चिनीको स्वदेशी उत्पादन सकियो, भारतबाट ल्याउँदा महंगियो

      नवीन ढुंगाना काठमाडौं, साउन १७, व्यापारीहरुको भुलभुलैयामा परेर सरकारले समयमै निर्णय लिन नसक्दा चाडबाडको मुखमा चिनी महंगिएको छ । काठमाडौंमा एक महिना अगाडि ८० रुपैयाँ प्रतिकिलोमा पाइने चिनी अहिले ९० रुपैयाँ पुगिसकेको छ । नेपाल खुद्रा व्यापार संघका अनुसार...

  • कांग्रेसले ९ भ्रातृ संघको म्याद छ महिना थप्यो

    कांग्रेसले ९ भ्रातृ संघको म्याद छ महिना थप्यो

      काठमाडौं, साउन १७ (ई-रैवार) नेपाली कांग्रेसले पदावधि समाप्त भएका पार्टीका नौ भ्रातृ संघको म्याद छ महिनाका लागि थप गरेको छ । कांग्रेसले पार्टीको आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन हुने गरी म्याद समाप्त भएका मितिबाट छ महिनाका लागि भ्रातृ संघहरुको...

  • उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

    उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

      दाङ, साउन १७ (ई-रैवार) दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उपाध्यायलाई १ लाख २४ हजार ७५० रुपैयाँ नगद र फिक्स डिपोजिट तथा बैंक डिपोजिट सहित १३...

  • दार्चुलामा बेवारिसे यार्सागुम्बा बरामद

    दार्चुलामा बेवारिसे यार्सागुम्बा बरामद

      दार्चुला, साउन १७ (ई-रैवार) दार्चुलामा बेवारिसे अवस्थामा रहेको यार्सागुम्बा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयले सदरमुकाम खलङ्गाबाट बेवारिसे अवस्थामा यार्सागुम्बा बरामद गरेको हो । बरामद गरेको यार्सागुम्बालाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयलाई बुझाइएको प्रहरी नायब उपरीक्षक पदमबहादुर...

  • आजदेखि विराटनगरमा दुई साता लकडाउन

    आजदेखि विराटनगरमा दुई साता लकडाउन

      विराटनगर, साउन १७ (ई-रैवार) विराटनगर महानगरपालिकामा आज शनिबारदेखि दुई साताका लागि लकडाउन सुरु भएको छ । समुदायमा कोरोना फैलिएको निष्कर्ष निकाल्दै महानगरपालिकाले शनिबारदेखि दुई सातासम्म लकडाउन गर्ने निर्णय गरेको हो । विराटनगर महानगरपालिका स्तरीय कोरोना संकट व्यवस्थापन समितिको शुक्रबारको...