कोरोना नियन्त्रणका लागि सरकारलाई कांग्रेसका १३ सुझाव, नागरिकलाई चार अपिल
काठमाडौं,साउन २६ (ई-रैवार) प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संवेदनाहिन सरकारका कारण कोरोना संक्रमणले व्यापक रुप लिन सक्ने भन्दै आमनागरिकसँग आ–आफ्नाे सुरक्षाका लागि सजगता अपनाउन आग्रह गरेको छ । कांग्रेसले गठन गरेकाे कोभिड—१९ अनुगमन समितिले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार...






