May 5, 2026, Tuesday
२०८३ बैशाख २२

गृह पृष्‍ठ

भृकुटीमण्डपमा दुर्गा प्रसाईँले गरे शक्ति प्रदर्शन, संवाद गर्न राप्रपाले बनायो वार्ता समिति

भृकुटीमण्डपमा दुर्गा प्रसाईँले गरे शक्ति प्रदर्शन, संवाद गर्न राप्रपाले बनायो वार्ता समिति

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईँले शक्ति प्रदर्शन गरेका छन् । राजसंस्था पुनर्स्थापना लगायतका एजेन्डाहरू अघि सार्दै आज नयाँ चरणको आन्दोलन सुरु गरेका हुन् । उनले ‘नागरिक बचाउ महाअभियान’ को वार्षिकोत्सवका अवसरमा काठमाडौँको भृकुटीमण्डपमा शक्ति प्रदर्शन गरेका हुन् । उनले आफ्नो अभियानको शक्ति प्रदर्शन राजसंस्था पुनर्स्थापनाका लागि भएको दाबी गरेका छन् । राजधानीमा आयोजित सभामा मानिसहरूको…

विश्व सामाजिक मञ्चको १६औ सम्मेलन बिहीबारदेखि, ५० हजार अभियन्ता सहभागी हुने

विश्व सामाजिक मञ्चको १६औ सम्मेलन बिहीबारदेखि, ५० हजार अभियन्ता सहभागी हुने

काठमाडौँ । वर्तमान विश्व व्यवस्थाको विकल्पबारे बहस र पैरवी गर्न ‘विश्व सामाजिक मञ्च अर्थात वर्ल्ड सोसियल फोरमको १६ औ संस्करण बिहीबारदेखि काठमाडौँमा आयोजना हुदैछ। ‘अर्को विश्व संभव छ’ भन्ने नारा सहितको  यो ५ दिने सम्मेलनमा विश्वका ९२ देशका ५० हजार अभियान्ताहरु सहभागी हुने आयोजकले बताएका छन्। ‘अर्को विश्व सम्भव छ’ भन्ने नारा बोकेको यस मञ्चले…

  • ‘कानुन जति बन्नु पर्थ्यो त्यति बन्न सकेनन्’

    ‘कानुन जति बन्नु पर्थ्यो त्यति बन्न सकेनन्’

    चितवन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद्ले कानुन आवश्यकता अनुसार बनाउन नसकेको बताएका छन् । यहाँ आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले धेरै कानुन अझै बन्न बाँकी रहेको बताए । अध्यक्ष तिमिल्सिनाले आफ्नो कार्यकालमा राष्ट्रियसभामा कुनै पनि कानुन नबनेको र ढिलो...

  • एनसेल सेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषदमा

    एनसेल सेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषदमा

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकम कम्पनी एनसेलको सेयर खरिद बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन नेपाल सरकार मन्त्रिपरिषदमा विचाराधीन रहेको बताएकी छन्। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा जवाफ दिँदै मन्त्री शर्माले छानबिन समितिले प्रतिवेदन बुझाएकाले सोको अध्ययन...

  • अब एक स्थानीय तह एक हुलाक : हुलाक सेवाका १६ सय ३६ दरबन्दी खारेज

    अब एक स्थानीय तह एक हुलाक : हुलाक सेवाका १६ सय ३६ दरबन्दी खारेज

    काठमाडौँ । सरकारले हुलाक सेवाका दरबन्दी कटौती गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले हुलाक सेवा अन्तर्गतका एक हजार ६ सय ३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले नेपालको हुलाक सेवाको संगठन...

  • क्यानडामाथि नेपालको रोमाञ्चक जित, रोहितले लिए चार विकेट

    क्यानडामाथि नेपालको रोमाञ्चक जित, रोहितले लिए चार विकेट

    काठमाडौँ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले रोमाञ्चक जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको हो। जितसँगै नेपालले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ । २२५...

  • मुख्यमन्त्रीसहित सत्ता साझेदार दलको बैठक बालुवाटारमा

    मुख्यमन्त्रीसहित सत्ता साझेदार दलको बैठक बालुवाटारमा

    काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलका नेताहरुको बैठक बसिरहेको छ । मुख्यमन्त्रीहरूसहित सत्ता साझेदार दलका नेताहरुको बैठक बसिरहेको बालुवाटार स्रोतले जानकारी दिएको हो। बैठकमा राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार चयन, संघीयता कार्यान्वयन लगायतका विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले बताएको...

  • युवाविहीन बन्दै गाउँबस्ती : रोजगारीको सिलसिलामा भारत पलायन

    युवाविहीन बन्दै गाउँबस्ती : रोजगारीको सिलसिलामा भारत पलायन

    बझाङ। बझाङको खप्तडछान्ना गाउँपालिका–३, धडागाउँका रामबहादुर सार्कीको घरमा ताला लागेको छ वर्ष भयो । उनको घरको रेखदेख गर्ने कोही छैनन् । उनका तीन छोरी, दुई छोरा र श्रीमती छिमेकी देश भारतमा छन् ।  गाउँघरमा छाक टार्न धौ धौ भएपछि धडागाउँमा बस्ने अधिकांश सार्की परिवार...