May 4, 2026, Monday
२०८३ बैशाख २२

गृह पृष्‍ठ

प्रधानमन्त्री मोदी वाराणसीबाट विजयी, १५० क्षेत्रको मतपरिणाम आउँदा कसले कति सिट जिते ?

प्रधानमन्त्री मोदी वाराणसीबाट विजयी, १५० क्षेत्रको मतपरिणाम आउँदा कसले कति सिट जिते ?

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लोकसभा चुनावमा वाराणासीबाट विजयी भएका छन् । प्रधानमन्त्री मोदीको यो वाराणासीबाट लगातार तेस्रो जीत हो । मोदीले कांग्रेस उम्मेदवार अजय रायलाई एक लाख ५२ हजार ५१३ मतले पराजित गरेका छन् । उनी यसपटक सबैभन्दा कम मतान्तरले विजयी भएका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । प्रधानमन्त्री मोदीले ६ लाख १२…

पढाउन भन्दै २९ बालबालिकालाई काठमाडौं लैजाँदै गरेका व्यक्ति प्रहरी नियन्त्रणमा

पढाउन भन्दै २९ बालबालिकालाई काठमाडौं लैजाँदै गरेका व्यक्ति प्रहरी नियन्त्रणमा

सुर्खेत । पढाउन भन्दै २९ जना बालबालिकालाई काठमाडौं लैजाँदै गरेको अवस्थामा सुर्खेत प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । सोमबार राति १२ बजे वीरेन्द्रनगरस्थित तीनकुने चोकबाट नाम्गेल छिरिङलाई सुर्खेत प्रहरीले पक्राउ गरेको हो। मुगु र हुम्लाबाट बालबालिका ल्याएर काठमाण्डौं लैजाँदै गर्दा सोमबार राति १२ बजेतिर वीरेन्द्रनगरको तीनकुने चोकबाट नाम्गेल छिरिङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय…

  • यस वर्षको मनसुनजन्य विपद्‍बाट ८३ हजार घर परिवार प्रभावित हुन सक्ने

    यस वर्षको मनसुनजन्य विपद्‍बाट ८३ हजार घर परिवार प्रभावित हुन सक्ने

    काठमाडौँ । यस वर्षको मनसुनजन्य विपद्‍बाट ८३ हजार घर परिवार प्रत्यक्ष प्रभावित हुन सक्ने पूर्वानुमान गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनजन्य विपद्‍बाट ८३ हजार घर परिवार प्रत्यक्ष प्रभावित हुन सक्ने पूर्वानुमान गरेको हो...

  • आईसीसी ट्वान्टी-२ उद्घाटन खेलमा क्यानडामाथि अमेरिकाको सहज जित

    आईसीसी ट्वान्टी-२ उद्घाटन खेलमा क्यानडामाथि अमेरिकाको सहज जित

    काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपको उद्घाटन खेलमा अमेरिकाले क्यानडामाथि सहज जित नकालेको छ । अमेरिकाको टेक्सासस्थित ड्यालसमा भएको खेलमा अमेरिकाले सात विकेटको जित निकालेको हो । क्यानाडाकाले दिएको १९५ रनको विशाल लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा मात्र ३ विकेटको क्षतिमा सो लक्ष्य...

  • बजेटमा ‘जनयुद्ध’ को रङ देखिएको ओलीको आरोप

    बजेटमा ‘जनयुद्ध’ को रङ देखिएको ओलीको आरोप

    काठमाडौँ । सत्तारूढ प्रमुख दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटमा माओवादी ‘जनयुद्ध’ को रङ दिएको भन्दै आलोचना गरेका छन् । त्यही कारणले बजेट माओवादीतिर ढल्केको उनको आरोप छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसद्को दुवै बैठकमा प्रस्तुत गरेको बजेटलाई ओलीले ‘अन्योलग्रस्त’...

  • सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको हो । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८१–०८२ को राजस्व र...

  • यार्सागुम्बा टिप्न जाँदा लेक लागेर दुई दिनमा चार जनाको मृत्यु

    यार्सागुम्बा टिप्न जाँदा लेक लागेर दुई दिनमा चार जनाको मृत्यु

    मुगु । बितेका दुई दिनमा यार्सागुम्बा सङ्कलन गर्न गएका जिल्लाका चार जनाको मृत्यु भएको छ। लेक लागेर उनीहरूको मृत्यु भएको हो। लेक लागेर सिकिस्त भएका एकजनाको उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा शनिबार मृत्यु भएको र अन्य एकजनाको स्थानीय स्वास्थ्यचौकीमा...