May 4, 2026, Monday
२०८३ बैशाख २२

गृह पृष्‍ठ

जसपा नेपाल फुटविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

जसपा नेपाल फुटविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ । अध्यक्ष यादवले जसपा नेपाल विभाजन गरी अशोक राईले जनता समाजवादी पार्टी बनाएको र त्यसलाई निर्वाचन आयोगले मान्यता दिएकोविरूद्ध वैशाख ३१ गते सर्वोच्चमा रिट दायर गरेका थिए । यसअघि शुक्रबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको…

मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज भारत जाँदै

मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज भारत जाँदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आज भारतको औपचारिक भ्रमणमा जाँदै छन् । आज बेलुका नयाँ दिल्लीमा हुने प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेका हुन् ।  तेस्रोपटक भारतको प्रधानमन्त्री बनेका मोदीले आइतबार शपथ लिँदैछन्। प्रधानमन्त्री प्रचण्ड आइतबार दिउँसो एक बजे भारत प्रस्थान गर्ने उनका प्रेस…

  • सिलगढीको खानेपानी गोदाम घरमा आगलागी, करोडौं रुपैयाँ बराबरको क्षति

    सिलगढीको खानेपानी गोदाम घरमा आगलागी, करोडौं रुपैयाँ बराबरको क्षति

    डोटी । डोटीको सिलगढी खानेपानी गोदाम घरमा आगलागी भएको छ । दिपायल सिलगढी नगरपालिका–६ नाचनथली मोडमा रहेको खानेपानी तथा उपभोक्ता सरसफाइ समितिको गोदाम घरमा आगलागी भएको हो । आगलागिबाट गोदाम घर र त्यहाँ स्टोर गरेर राखिएको प्लास्टिकको पाइप जलेर नष्ट...

  • राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेशमा उजुरी घट्दै

    राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेशमा उजुरी घट्दै

    कञ्चनपुर । राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसम्बन्धी उजुरी दिने क्रम घट्दै गएको छ । स्थापनादेखि (२०६३ साल) आठ सय ५१ उजुरी यहाँ दर्ता भएकामा अधिकांश द्वन्द्वकालका उजुरी रहेका छन् । आयोगको प्रदेश कार्यालयका मानवअधिकार...

  • वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि विपनाको दैनिकी फेरियो

    वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि विपनाको दैनिकी फेरियो

    कैलाली । कैलालीको टीकापुर नगरपालिका–७ की विपना गुरुङ पुनमगरका श्रीमान् वैदेशिक रोजगारीमा थिए। श्रीमान्ले विदेशमा कमाउने तथा सपनाले घर व्यवस्थापन गर्ने कार्य निरन्तर चलिरह्यो। सपनालाई बचत गर्नुपर्छ, आफूले पनि केही काम गर्नुपर्छ भन्ने कहिल्यै लागेन। श्रीमान्ले कमाउने, सपनाले खर्च गर्ने...

  • अतिक्रमित जमिन खाली गराउन पहल गर्दै सुदूरपश्चिम विश्वविद्यालय

    अतिक्रमित जमिन खाली गराउन पहल गर्दै सुदूरपश्चिम विश्वविद्यालय

    कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयले आफू मातहतको आङ्गिक क्याम्पसको अतिक्रमित सयौंँ बिघा जमिन खाली गराउन पहल थालेको छ। सार्वजनिक जग्गा तथा सम्पत्ति संरक्षणलाई तीव्रता दिएसँगै विश्वविद्यालयले आङ्गिक क्याम्पसअन्तर्गतका अतिक्रमित जमिन खाली गराउन पहल थालेको हो। कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयले टीकापुरमा रहेको...