एकीकृत समाजवादीको महाधिवेशनमा आजदेखि बन्द सत्र सुरू
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको दसौं महाधिवेशनअन्तर्गत् आजबाट बन्द सत्र सुरू भएको छ। एकीकृत समाजवादीका अनुसार कमलादीस्थिति प्रज्ञा भवनमा जारी महाधिवेशनमा आज बिहान ९ बजेबाट बन्द सत्र सुरू भएको हो। त्यसअघि अध्यक्ष मण्डल गठन हुने एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले...






