May 4, 2026, Monday
२०८३ बैशाख २१

गृह पृष्‍ठ

पदमुक्त भएसँगै बालुवाटार छोडेर खुमलटार पुगे प्रचण्ड

पदमुक्त भएसँगै बालुवाटार छोडेर खुमलटार पुगे प्रचण्ड

काठमाडौं । प्रधानमन्त्रीबाट पदमुक्त भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ निजी निवास सरेका छन् । संसद्मा विश्वासको मत नपाएका प्रचण्डले शुक्रबार नै बालुवाटार छाडेका हुन् । प्रधानमन्त्री प्रचण्ड संसद्बाट विश्वास गुमेपछि राष्ट्रपति कार्यालय शीतलनिवास गएका थिए । विश्वासको मत प्राप्त नगरेपछि प्रचण्ड त्यसबारे जानकारी दिन शीतल निवास पुगेका हुन् ।   त्यहाँबाट उनी सिधैँ आफ्नो निजी निवास…

नयाँ सरकारमा दाबी पेस गर्न कांग्रेस-एमालेले तयार गर्यो हस्ताक्षर संकलन, राष्ट्रपति कानुनी परामर्शमा

नयाँ सरकारमा दाबी पेस गर्न कांग्रेस-एमालेले तयार गर्यो हस्ताक्षर संकलन, राष्ट्रपति कानुनी परामर्शमा

काठमाडौँ । नयाँ सरकार गठनका लागि दाबी पेस गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हस्ताक्षर संकलन गरेका छन् । दुबै पार्टिका सांसदहरूसँगै दाबी पेस गर्ने कागजातमा दुई नेताले हस्ताक्षर गरेको एमाले सांसद सूर्य थापाले जानकारी दिएका हुन । नयाँ सरकार आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलले कानुनविद्हरूसँग परामर्श गरिरहेका छन्…

  • पदमुक्त भएसँगै राष्ट्रपति भेट्न शीतल निवासमा पुगे प्रचण्ड

    पदमुक्त भएसँगै राष्ट्रपति भेट्न शीतल निवासमा पुगे प्रचण्ड

    काठमाडौँ । पदमुक्त भएसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन् । संसद भवन नयाँ बानेश्वरबाट प्रचण्ड सिधै शीतल निवास लागेका हुन् । शुक्रवार प्रतिनिधिसभामा प्रचण्डले राखेको विश्वासको मत अस्वीकृत भएसँगै उनी पदमुक्त भएका हुन्...

  • नयाँ सरकार गठनबारे परामर्श लिन राष्ट्रपतिले संविधानविदहरूलाई बोलाए शीतल निवास

    नयाँ सरकार गठनबारे परामर्श लिन राष्ट्रपतिले संविधानविदहरूलाई बोलाए शीतल निवास

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको संवैधानिक प्रश्नबारे परामर्श गर्न संविधानविदहरुलाई शीतल निवास बोलाएका छन् । शीतल निवास स्रोतकाअनुसार संविधानविद्हरू वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य, शेरबहादुर केसी, रमण श्रेष्ठ, टीकाराम भट्टराई, चन्द्रकान्त ज्ञवालीलाई परामर्शका लागि बोलाइएको हो । प्रधानमन्त्री...

  • कञ्चनपुरमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको अध्ययन

    कञ्चनपुरमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको अध्ययन

    कञ्चनपुर । जल तथा मौसम विज्ञान विभागबाट खटिएका मौसमविद्हरूको टोलीले दोधारा चाँदनीमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको स्थलगत अध्ययन गरेको छ । वरिष्ठ मौसमविद् इन्दिरा कँडेल नेतृत्वको टोलीले बिहीबार दोधारा चाँदनीस्थित वर्षा मापन केन्द्रमा स्थलगत अध्ययन गरेको छ । टोलीले वर्षा...

  • पछिल्लो एक महिनामा बाढीपहिरोबाट १०१ जनाको मृत्यु

    पछिल्लो एक महिनामा बाढीपहिरोबाट १०१ जनाको मृत्यु

    काठमाडौँ । देशमा मनसुन भित्रिएसँगै परेको अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपद्मा परी हालसम्म एक सय एक जनाले ज्यान गुमाएका छन् । गत जेठ २८ गते बिहान ९ बजेदेखि आज असार २८ गते बिहान ८ बजेसम्म देशका विभिन्न स्थानमा आएको...