May 4, 2026, Monday
२०८३ बैशाख २१

गृह पृष्‍ठ

डोनाल्ड ट्रम्पको हत्या प्रयास, ट्रम्पले दिए यस्तो प्रतिक्रिया

डोनाल्ड ट्रम्पको हत्या प्रयास, ट्रम्पले दिए यस्तो प्रतिक्रिया

अमेरिका । अमेरिकाको राष्ट्रपतिका लागि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको हत्या गर्ने प्रयास भएको छ।  शनिबार पेन्सिलभेनियाको बट्लरमा चुनावी र्‍यालीको क्रममा पूर्वराष्ट्रपति समेत रहेका ट्रम्पमाथि गोली प्रहार भएको हो। चुनावी र्‍यालीका क्रममा ट्रम्पले सम्बोधन गरिरहँदा एक्कासि गोलीको आवाज सुनिएको थियो। उक्त घटनाको भिडिओ विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। बिबिसीका अनुसार बाइडेन प्रशासनबारे…

एमाले अध्यक्ष ओली चौथो पटक प्रधानमन्त्री नियुक्त हुँदै

एमाले अध्यक्ष ओली चौथो पटक प्रधानमन्त्री नियुक्त हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नयाँ प्रधानमन्त्रीको नियुक्ति गर्ने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चौथो पटक प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन्। राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका लागि तोकेको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाउने उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका हुन। शुक्रबार नेपाली कांग्रेसका…

  • आदिकवि भानुभक्तको दुई सय ११औँ जन्मजयन्ती मनाइँदै

    आदिकवि भानुभक्तको दुई सय ११औँ जन्मजयन्ती मनाइँदै

    काठमाडौँ । आज आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदैछ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमगरी मनाइँन लागेको हो । संस्कृत भाषामा लेखिएको अयोध्याका...

  • प्रधानमन्त्रीमा एमालेका अध्‍यक्ष ओलीले गरे दाबी पेस

    प्रधानमन्त्रीमा एमालेका अध्‍यक्ष ओलीले गरे दाबी पेस

    काठमाडौं । नेकपा एमालेका अध्‍यक्ष केशी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् । शुक्रबार शीतलनिवास पुगेर ओलीले दाबी पेस गरेका हुन् । शुक्रबार साँझ सभापति शेरबहादुर देउवालाई साथ लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका ओलीले कांग्रेसका ८८ र एमालेका...

  • नयाँ सरकारमा दाबी गर्न शीतल निवास जाँदै कांग्रेस र एमाले

    नयाँ सरकारमा दाबी गर्न शीतल निवास जाँदै कांग्रेस र एमाले

    काठमाडौँ । नयाँ सरकारको दाबी गर्न नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरू शीतल निवास जान लागेका छन् । नेपाली काग्रेसका प्रमुख सचेतक रमेश लेखकले शुक्रबार राति सवा ९ बजे दाबी पेस गर्न दलका नेताहरू शीतल निवास जान लागेको बताएका हुन...