सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री सोडारीबाट प्रदेश प्रमुखको अपमान भयो- कांग्रेस
धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले प्रदेश प्रमुखको अपमान गरेको बताएको छ । मङ्गलवार एक विज्ञप्ति जारी गर्दे संसदीय दलका नेता कमल बहादुर शाहले मुख्यमन्त्री सोडारीले प्रदेश प्रमुखको अपमान गरेको बताएको हो । सुदूरपश्चिम...






