May 4, 2026, Monday
२०८३ बैशाख २१

गृह पृष्‍ठ

आज मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक, सञ्चालक समिति बैठक जारी

आज मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक, सञ्चालक समिति बैठक जारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ ।  यसअघि स्थगित भएको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति आज सार्वजनिक गर्न लागिएको हो ।  कांग्रेस–एमालेको समीकरणपछि बनेको नयाँ सरकारले मौद्रिक नीतिका सवालमा केही अध्ययन गर्न बाँकी रहेको भन्दै यसअघि सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरिएको थियो । मौद्रिक नीतिका बारेमा…

निजामती प्रशासनले ७ दशकमा पायो पहिलो महिला मुख्यसचिव

निजामती प्रशासनले ७ दशकमा पायो पहिलो महिला मुख्यसचिव

काठमाडौँ । निजामती सेवाको उच्चतम पद मुख्यसचिवमा लीलादेवी गड्तौला बढुवा भएकी छन् । बढुवासँगै उनले मुख्यसचिव हुने मुलुककै पहिलो महिलाको इतिहास पनि रचेकी छन् । निजामती प्रशासनको ६९ वर्षे इतिहासमा लगातार २६ पुरुष मुख्यसचिव थिए, लीलादेवी सत्ताइसौं मुख्यसचिव हुन् । कायम मुकायम मुख्यसचिवको जिम्मेवारीमा रहेकी लीलादेवीलाई बिहीबारको मन्त्रिपरिषद् बैठकले मुख्यसचिवमा बढुवा गरेको हो । तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार…

  • विमान दुर्घटनाको नालीबेली : ७० दुर्घटना, ९ सय ६४ जनाको मृत्यु

    विमान दुर्घटनाको नालीबेली : ७० दुर्घटना, ९ सय ६४ जनाको मृत्यु

    काठमाडौं । नेपालमा हवाई उडानको इतिहास धेरै लामो छैन । आजभन्दा ७५ वर्ष अगाडि काठमाडौंमा पहिलो पटक विमान अवतरण भएको पाइन्छ । विसं २००६ वैशाख ११, अर्थात सन् १९४९ को अप्रिल २३ मा काठमाडौंको गौचरणस्थित घाँसे मैदानमा पहिलोपटक जहाज अवतरण...

  • सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको दोषी को ? अबको निकास के ?

    सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको दोषी को ? अबको निकास के ?

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकार साउन १ बाट बजेट शून्यताको अवस्थामा पुगेको छ । बजेटसम्बन्धी कानुनहरू आर्थिक ऐन र विनियोजन ऐनको अभावमा सरकारको आम्दानी र खर्च ठप्प छ । प्रदेश सरकारले दैनिक सरदर ४० लाख राजस्व गुमाइरहेको छ भने विनियोजन...

  • ‘निर्मला हत्याकाण्ड’ काे ६ वर्ष: अनुसन्धान जारी छ !

    ‘निर्मला हत्याकाण्ड’ काे ६ वर्ष: अनुसन्धान जारी छ !

    कञ्चनपुर । गत असार ३० गते तत्कालीन गृहमन्त्री रवि लामिछानेले पत्रकार सम्मेलन गरी निर्मला पन्त हत्यासम्बन्धी घटनाको अनुसन्धानमा दोषी नजिक पुगेको दाबी गरे। तर हत्या भएको ६ वर्ष बितिसक्दा पनि प्रहरी उही पुरानै जबाफ दिन्छ- ‘अनुसन्धान भइरहेको छ।’ महेन्द्रनगर उल्टाखामकी...

  • जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु, एक जनाको उद्धार

    जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु, एक जनाको उद्धार

    काठमाडौं। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार जहाजमा रहेका १८ जनाको मृत्यु भएको हो। दुर्घटनास्थलबाट एक जना घाइते भएको जनाएको छ । सौर्यको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज...