May 4, 2026, Monday
२०८३ बैशाख २१

गृह पृष्‍ठ

कांग्रेसमा युग सुहाउँदो शिक्षा नीति निर्माणको माग गर्दै पत्र दर्ता

कांग्रेसमा युग सुहाउँदो शिक्षा नीति निर्माणको माग गर्दै पत्र दर्ता

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले युग सुहाउँदो शिक्षा नीतिका लागि आधिकारिक धारणा बनाउन माग गर्दै सानेपामा जारी केन्द्रीय समिति बैठकमा पार्टी सभापति र पदाधिकारीका नाममा पत्र दर्ता गराएका छन्। महरले ‘शिक्षा नीति’ निर्माणको प्रस्ताव पेस गरिदिन र पारितका लागि आवश्यक पहल गरिदिन आग्रह गर्दै उनले शुक्रबार पार्टी केन्द्रीय…

रास्वपा सुदूरपश्चिम प्रदेश महामन्त्री बाहुन बर्खास्त

रास्वपा सुदूरपश्चिम प्रदेश महामन्त्री बाहुन बर्खास्त

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश महामन्त्री पारस बाहुन बर्खास्त भएका छन्। उनलाई सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टले बर्खास्त गरेका हुन्।  बाहुन गत मंसिर १३ गते महामन्त्री नियुक्त भएका थिए। बाहुनलाई भदौ १० गते स्पष्टीकरण सोधिएको थियो। ७२ घन्टाभित्र स्पष्टीकरण दिन भनिएकामा उनले जवाफ पनि दिएका थिए। तर स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएकाले बिहीबारदेखि लागू…

  • ‘निजामती सेवामा मनोबल बढाउने काम गर्छु’

    ‘निजामती सेवामा मनोबल बढाउने काम गर्छु’

    काठमाडौँ । सरकारले गृहसचिव एकनारायण अर्याल आफूभन्दा वरिष्ठ तीन जनालाई पछि पार्दै निजामती सेवाको उच्च पद मुख्यसचिव बनेका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तीन जना वरिष्ठ सचिवलाई पन्छाउँदै अर्याललाई मुख्यसचिव नियुक्त गरेको हो । निजामती प्रशासन सेवाको ७ दशकको इतिहासमा अर्याल अठ्ठाइसौं...

  • राजनीतिमा विभाजित ‘हदम्याद’

    राजनीतिमा विभाजित ‘हदम्याद’

    राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधि सभामा पठाएका दुई विधेयकका केही व्यवस्थाका बारेमा अहिले राजनीतिक वृत्त तातिएको छ । प्रतिनिधि सभाका दुई संसदीय समितिमा अहिले त्यसबारे दफावार छलफल पनि चलिरहेको छ । खास गरी भ्रष्टाचार निवारण ऐन, २०४९ र तेस्रो पटक...

  • ‘टिआरसी’ विधेयक प्रमाणिकरण भएसँगै द्वन्द्वकालीन घटना समाधान हुने

    ‘टिआरसी’ विधेयक प्रमाणिकरण भएसँगै द्वन्द्वकालीन घटना समाधान हुने

    काठमाडौँ ।  सङ्घीय संसद्बाट पारित बेपत्ता पारिएका व्यक्तिको खोजबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नुभएको छ ।  राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले संसद्का दुवै सदनबाट पारित भई आएको उक्त विधेयक संविधानको धारा...

  • साधारण सदस्य समेत नरहने गरी मुकुल ढकाललाई गर्‍यो रास्वपाले निर्णय

    साधारण सदस्य समेत नरहने गरी मुकुल ढकाललाई गर्‍यो रास्वपाले निर्णय

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. मुकुल ढकाललाई पार्टीको साधारण सदस्यबाट पनि हटाउने निर्णय गरेको छ। रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले मंगलबार बिहान बसेको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्यबाट पनि हटाउने निर्णय गरेको जानकारी दिएका हुन। यसअघि...

  • कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीसँग छलफल गर्दै

    कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीसँग छलफल गर्दै

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाएका छन् । सभापति देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई आज बिहान आफ्नै निवास बुढानीलकण्ठमा छलफलकालागी बोलाएका हुन् । सभापति देउवाको...

  • विद्यालयमा पनि छाउपडी प्रथा, छात्रालाई ६ दिन छेकबार

    विद्यालयमा पनि छाउपडी प्रथा, छात्रालाई ६ दिन छेकबार

    अछाम । छाउपडी प्रथालाई कानुनी रूपमा दण्डनीय अपराध घोषणा गरिएको ७ वर्ष बितिसक्दा पनि अछामका गाउँमा यसको प्रभाव यथावत् छ । अछामको पञ्चदेवल विनायक नगरपालिका–१ कुइकास्थित सरस्वती आधारभूत विद्यालयमा महिनावारी भएका बेला छात्रा तथा शिक्षिकालाई ‘अघोषित रूपमा’ रोक छ ।  पाँच कक्षासम्म...

  • सुदूरपश्चिम प्रदेशमा सांसदलाई बजेट बाँड्ने तयारी

    सुदूरपश्चिम प्रदेशमा सांसदलाई बजेट बाँड्ने तयारी

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा सांसदहरूलाई घुमाउरो बाटोबाट रकम छुट्याउन लागेको छ । सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई चार करोड र समानुपातिक सांसदलाई दुई करोड बराबरका योजनाको सिफारिस माग गरेको छ । गत असार १ मा बजेट ल्याएका अन्य प्रदेशले...