May 4, 2026, Monday
२०८३ बैशाख २१

गृह पृष्‍ठ

बेलायती संसदमा डा. शेखर कोइराला

बेलायती संसदमा डा. शेखर कोइराला

राजनीतिमा प्रचुर सम्भावना भएका नेताको मुख्य विशेषतामध्ये एउटा हो जहाँ पनि स्वीकार्य र स्वागतयोग्य । परिपक्व नेताको खुबी भनेको उसको बोली, व्यवहार र विचारमा समग्र देशको हित निहित हुन्छ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाको बोली, व्यवहार र विचारले अब उहाँलाई नेपाली लोकतान्त्रिक अभ्यास र आर्थिक समृद्धि अभियानकै सशक्त नेताका रूपमा स्थपित गर्ने…

अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिँदै ट्रम्प

अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिँदै ट्रम्प

वासिङ्टन डिसी । सन् १९८० को कुरा हो । ३४ वर्षीय डोनाल्ड ट्रम्प एक अमेरिकी सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै थिए । यसै क्रममा उनलाई सोधिन्छ– राजनीतिको बारेमा के सोच्नुहुन्छ ? ट्रम्पले जवाफ दिए, ‘राजनीतिक जीवन क्रूर छ, सबैभन्दा सक्षम व्यक्तिहरूले व्यापार चलाउँछन्।’ सन् १९८० को ४५ वर्षपछि उनै ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपति बन्न लागेका हुन्…

  • विपिनकी आमा भन्छिन्- पहिलो चरणमै छुट्छ भन्ने आश थियो, फेरि युद्ध हुन्छ कि भन्ने डर छ

    विपिनकी आमा भन्छिन्- पहिलो चरणमै छुट्छ भन्ने आश थियो, फेरि युद्ध हुन्छ कि भन्ने डर छ

    दोधारा चाँदनी (कञ्चनपुर) हमास–इसराइल युद्धविराम भएपछि हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको परिवार विपिन सकुशल घर फर्किने आशामा व्यग्र प्रतीक्षामा छन्। हमास–इसराइल युद्धविरामको खबरले पन्ध्र महिनादेखि हमास समूहको नियन्त्रणमा रहेका विपिनको परिवारमा विपिन फर्किने आशा पलाएको हो। युद्धविरामपछि पहिलो...

  • विदेशी लगानी भित्र्याउन अध्यादेश ल्याइएको हो : गृहमन्त्री लेखक

    विदेशी लगानी भित्र्याउन अध्यादेश ल्याइएको हो : गृहमन्त्री लेखक

    कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले विदेशी लगानी भित्र्याउन अध्यादेश ल्याइएको बताएका छन् । नेपाल प्रेस युनियन कंचनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री लेखकले सो कुरा बताएका हुन । विदेशी लगानी भित्र्याउन र देशभित्रै पनि लगानीको वातावरण बनाउन अध्यादेश ल्याइएको हो...

  • जिल्ला अदालत रूपन्देहीमा रवि र छविसहित ४२ जनाविरुद्ध मुद्दा दर्ता

    जिल्ला अदालत रूपन्देहीमा रवि र छविसहित ४२ जनाविरुद्ध मुद्दा दर्ता

    बुटवल । पूर्वगृहमन्त्री रवि लामिछानेसहित २२ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएको छ । सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी लामिछाने र छविलाल जोशीसहित पुरक अभियोगका १४ र सुरु मुद्दाका २८ सहित ४२ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको हो । रवि,...

  • ऐतिहासिक बन्दै राष्ट्रपति डोनाल्ड जे ट्रम्पको शपथ समारोह

    ऐतिहासिक बन्दै राष्ट्रपति डोनाल्ड जे ट्रम्पको शपथ समारोह

    राले, अमेरिका । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड जे ट्रम्पको राष्ट्रपतिको पदभार ग्रहण गर्ने दिन आइपुग्दा यसको चर्चा  निकै चुलिएको छ । यो समारोह ऐतिहासिक पुनरागमनको सङ्केत गर्दै भव्य रूपमा आयोजना हुने भएको छ । शपथग्रहण समारोह चार दिनसम्म अर्थात् शनिबार सुरु भएर मङ्गलबार सम्पन्न...

  • भूमिसम्बन्धी अध्यादेश : ११ लाख परिवारलाई लालपुर्जा बाँड्ने बाटो खुल्यो

    भूमिसम्बन्धी अध्यादेश : ११ लाख परिवारलाई लालपुर्जा बाँड्ने बाटो खुल्यो

    काठमाडौं । सुकुमवासी, भूमिहीन तथा अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा बाँड्ने बाटो खुलेको छ। राष्ट्रपतिबाट गत बुधबार भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी भएपछि सुकुमवासी आयोगमा सूचीकृत करिब ११ लाख सुकुमवासी, भूमिहीन तथा अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा बाँड्न...

  • सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी भू-भागमा हिमपातको सम्भावना

    सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी भू-भागमा हिमपातको सम्भावना

    काठमाडौं । सुदूरपश्चिम र कर्णाली प्रदेशमा हिमपातको सम्भावना रहेको छ । मौसम विभागका अनुसार आज सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदलीदेखी हिमपातको सम्भावना रहेको हो । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेका कारण देशका तराई तथा उपत्यकाका केही...