May 4, 2026, Monday
२०८३ बैशाख २१

गृह पृष्‍ठ

कैलालीको गोदावरीमा आमा–छोरी मृत भेटिए

कैलालीको गोदावरीमा आमा–छोरी मृत भेटिए

धनगढी । कैलालीको गोदावरीको एक घरमा आमा–छोरी मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता डिएसपी कवीन्द्रसिंह बोहोराका अनुसार गोदावरी नगरपालिका वडानम्बर ११ गोठानमा आमाछोरी मृत भेटिएका हुन् । डिएसपी बोहोराले अन्दाजी २३/२४ वर्षीया मिरा कामी र उनकी २ वर्षीया छोरी प्रिन्सी बिहीबार साँझ सात बजेको समयमा मृत फेला परेको बताएका हुन् ।…

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दै, अध्यादेश पारित गर्ने कार्यसूची

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दै, अध्यादेश पारित गर्ने कार्यसूची

काठमडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा बिहीबार दिउँसो १ बजे र राष्ट्रिय सभा बैठक अपराह्न १ः१५ बजे बस्ने संसद् सचिवालयले जानकारी दिएको हो । आजको प्रतिनिधि सभा बैठकबाट अध्यादेश पारित गर्नका लागि प्रस्ताव पेस गर्ने कार्यसूची छ। सँगै अध्यादेशलाई अस्वीकार गर्न पेस भएका प्रस्तावहरुलाई…

  • धनगढीको नोभा हस्पिटलमा मृत भेटिए बिरामी कुरुवा

    धनगढीको नोभा हस्पिटलमा मृत भेटिए बिरामी कुरुवा

    धनगढी । कैलालीको धनगढीस्थित नोभा हस्पिटलमा बिरामीको कुरुवा बसेका एकजना मृत भेटिएका छन् । बिरामी कुरुवा बसेका रवीन्द्र राना शौचालयमा मृत अवस्थामा भेटिएका हुन् । प्रहरीका अनुसार कञ्चनपुरको वेदकोट नगरपालिका–६ सिसैयाका रवीन्द्र राना बुधबार राति २ बजेतिर हस्पिटलको शौचालयमा मृत...

  • स्ववियु चुनाव चैत ५ मा गर्न विद्यार्थी संगठन सहमत

    स्ववियु चुनाव चैत ५ मा गर्न विद्यार्थी संगठन सहमत

    काठमडौं । आगामी चैत ५ गते विद्यार्थी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्न संगठन सहमत भएका छन् । बुधबार विश्वविद्यालयले विद्यार्थी संगठनका प्रतिनिधिसँग छलफल गरेपछि चुनावमा सहभागी हुन विद्यार्थी संगठन तयार भएका हुन् । शैक्षिक क्यालेन्डरमा फागुन १५ मा...

  • गाजा कब्जा गर्ने बताएपछि ट्रम्पको चौतर्फी विरोध

    गाजा कब्जा गर्ने बताएपछि ट्रम्पको चौतर्फी विरोध

    जेरूसलेम/वासिङटन । गाजा नियन्त्रणमा लिने र प्यालेस्टिनीलाई अन्यत्र सार्ने बताएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चौतर्फी विरोध भएको छ । प्यालेस्टिनी समूह हमास, प्यालेस्टाइन, इजिप्ट, बेलायत, फ्रान्स, रुस, साउदी अरब, चीन, अस्ट्रेलिया, टर्की लगायतका देशले ट्रम्पको टिप्पणीको निन्दा गरेका छन् । अमेरिकाको भ्रमणमा...

  • थुनछेक बहसपछि रवि लामिछानेलाई पठाइयो हिरासत

    थुनछेक बहसपछि रवि लामिछानेलाई पठाइयो हिरासत

    चितवन । रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालत चितवनले हिरासतमा पठाएको छ। जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार लामिछानेलाई बुधबारको बहसपछि प्रहरीको जिम्मा लगाइएको हो । आज बहस नसकिएको हुँदा भोलि बिहान १० बजे उपस्थित गराउने गरी सुरक्षाकर्मीको जिम्मा...