May 1, 2026, Friday
२०८३ बैशाख १८

गृह पृष्‍ठ

संविधान र लोकतान्त्रिकमाथिको संकट हटाउन प्रतिनिधिसभामा बलियो कांग्रेस चाहिन्छ : लेखक

संविधान र लोकतान्त्रिकमाथिको संकट हटाउन प्रतिनिधिसभामा बलियो कांग्रेस चाहिन्छ : लेखक

कञ्चनपुर : नेपाली कांग्रेसका नेता रमेश लेखकले अहिलेको अवस्थामा संविधान र लोकतान्त्रिक संकटमा परेको बताएका छन् । सोमबार कञ्चनपुरमा आयोजित चुनावी कार्यक्रममा बोल्दै नेता लेखकले अहिलेको संकट हटाउन प्रतिनिधिसभामा कांग्रेसको बलियो उपस्थिति चाहिने बताएका हुन् । ‘अहिले संविधान संकटमा परेको छ । लोकतान्त्रिक पद्धति संकटमा परेको छ,’ पुर्ब ग्रहमन्त्री समेत रहेका लेखकले भने, ‘संविधान लिकमा…

निर्वाचनमा शान्ति सुरक्षाको प्रवन्ध प्रभावकारी बनाउन राष्ट्रपति पौडेलले दिए निर्देशन

निर्वाचनमा शान्ति सुरक्षाको प्रवन्ध प्रभावकारी बनाउन राष्ट्रपति पौडेलले दिए निर्देशन

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक शान्ति सुरक्षाको प्रवन्ध सशक्त, सुदृढ र प्रभावकारी बनाउन निर्देशन दिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार साँझ गृहमन्त्रीसहित चार वटै सुरक्षा निकायका प्रमुखहरूसँगको भेटघाटमा राष्ट्रपति पौडेलले यस्तो निर्देशन दिएका हुन् ।   उनले त्यसका लागि आवश्यक स्रोत, साधन र…

  • कांग्रेसले फागुन ३ गते चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्ने

    कांग्रेसले फागुन ३ गते चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्ने

    काठमाडौँ : नेपाली कांग्रेसले फागुन ३ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएको छ । पार्टीका प्रवक्ता देवराज चालिसेले सो कुराको जानकारी दिएका हुन् ।  आइतबार दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयबाट प्रतिज्ञापत्र जारी गर्ने चालिसले जानकारी दिएका छन्...

  • प्रतिनिधिसभा निर्वाचन : १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

    प्रतिनिधिसभा निर्वाचन : १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

    काठमाडौँ : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। आजसम्म एक करोड ७१ लाख ६३ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले राससलाई...

  • सुदूरपश्चिम प्रदेशमा शिशु मृत्युदर अधिक, सबैभन्दा कम बागमतीमा

    सुदूरपश्चिम प्रदेशमा शिशु मृत्युदर अधिक, सबैभन्दा कम बागमतीमा

    काठमाडौं : नवजात शिशु र बाल मृत्युदर सुदूरपश्चिम प्रदेशमा अधिक रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ को नतिजा अनुसार सबैभन्दा बढी शिशु मृत्युदर सुदूरपश्चिम प्रदेशमा भएको पाइएको हो । चौथो नेपाल...