June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०

Author: Eraibar

निर्वाचन आयोगद्वारा चुनावी प्रचारमा बालबालिकाको प्रयोग नगर्न निर्देशन

निर्वाचन आयोगद्वारा चुनावी प्रचारमा बालबालिकाको प्रयोग नगर्न निर्देशन

काठमाडौँ : निर्वाचन आयोगले आगामी चुनावी अभियानमा बालबालिकाको प्रयोग नगर्न सबै राजनीतिक दल र उम्मेदवारलाई निर्देशन दिएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार (फागुन ११) जारी विज्ञप्तिमार्फत बालबालिकालाई चुनाव प्रचारमा संलग्न नगराउन आग्रह गरेको हो। निर्वाचन आचारसंहिताको दफा १३, उपदफा (१), खण्ड (ट) अनुसार चुनावी प्रचार, आमसभा तथा जुलुसमा बालबालिकालाई प्रयोग गर्नु वा गराउनु निषेध…

राष्ट्रियसभाको १९औँ अधिवेशनमा महत्त्वपूर्ण काम गर्न सफल भयौँ : अध्यक्ष दाहाल

राष्ट्रियसभाको १९औँ अधिवेशनमा महत्त्वपूर्ण काम गर्न सफल भयौँ : अध्यक्ष दाहाल

काठमाडौँ : राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जेनजी आन्दोलनपछिको विषमपूर्ण राजनीतिक परिस्थिति र छोटो समयका बाबजुद पनि १९औँ अधिवेशनले महत्त्वपूर्ण काम गर्न सफल भएको बताएका छन्। आज बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष दाहालले यो अधिवेशन समयका हिसाबले निकै छोटो तर कामका हिसाबले महत्त्वपूर्ण र भविष्यमा पनि गर्व गर्न लायक रहेको बताए।   राष्ट्रिय सभाको १९औँ अधिवेशनको…

  • दार्चुलामा वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ

    दार्चुलामा वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ

    दार्चुला : एक वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका–८ देवलमा गत सोमबार राति घरमै मृत फेला परेकी ७१ वर्षीया लक्ष्मी जोशीको हत्या गरेर गरगहना लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ...

  • कांग्रेसले फागुन ३ गते चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्ने

    कांग्रेसले फागुन ३ गते चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्ने

    काठमाडौँ : नेपाली कांग्रेसले फागुन ३ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएको छ । पार्टीका प्रवक्ता देवराज चालिसेले सो कुराको जानकारी दिएका हुन् ।  आइतबार दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयबाट प्रतिज्ञापत्र जारी गर्ने चालिसले जानकारी दिएका छन्...

  • प्रतिनिधिसभा निर्वाचन : १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

    प्रतिनिधिसभा निर्वाचन : १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

    काठमाडौँ : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। आजसम्म एक करोड ७१ लाख ६३ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले राससलाई...