रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
- Eraibar
- २०८२ आश्विन १०, शुक्रबार १२:३३
- 8 Shares

धनगढी : कैलालीको धनगढीमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका– ७ स्थित जेपी चोकमा रोकिराखेको सुपप्र ०१–००१ क १६९० नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको से ५ प ३४१४ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा धनगढी उपमहानगरपालिका– १२ बस्ने १८ वर्षीय मोटरसाइकल चालक अनिश सिंह र मोटरसाइकल पछाडि सवार सोही ठाउँका १९ वर्षीय गणेश कुवँरको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । ट्रक र चालक चुरे गाउँपालिका– ३ बस्ने २९ वर्षीय प्रकाश सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
गेटाका कर्मचारी र प्रशासनबीच विवाद, मानव अधिकार आयोगसम्म पुग्यो उजुरी
२०८३ जेष्ठ २०, बुधबार ११:१० -
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक
२०८३ जेष्ठ २०, बुधबार ११:२९ -
ट्रेड युनियनहरू खारेजविरुद्धको रिटमा पेसी तोकियो
२०८३ जेष्ठ २०, बुधबार ११:१९ -
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका छैन : भारत
२०८३ जेष्ठ १९, मंगलवार २१:५६





प्रतिकृया दिनुहोस्