सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा जेन जेडबिच विवाद
- Eraibar
- २०८२ भाद्र २६, बिहीबार १२:००
- 3 Shares

काठमाडौं : सरकारको नेतृत्वको विषयमा सैनिक मुख्यालय भद्रकाली बाहिर विवाद सुरू भएको छ। जेनजी प्रतिनिहरू भन्दै युवाहरूले प्रस्तावित नामहरूको विरोध गरेका छन्।
जेनजीहरूको भर्चुअल बैठकले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सकारको नेतृत्व सुम्पिनेगरी तयारी गरेको छ। जेनजीले गरेको भोटिङमा लोकप्रिय मत पाएको आधारमा कार्कीलाई सरकारको नेतृत्व सुम्पिने उनीहरूको तयारी छ। सोही प्रस्ताव लिएर जंगी अड्डामा वार्ता गर्न जाने तयारी उनीहरूको छ। तर, धेरै समूहका प्रतिनिधिहरू जंगी अड्डामा पुगेपछि सेनाले उनीहरूलाई गेटमै रोकेका थिए।
सेनाले माइकिङ गरेरै उनीहरूलाई नाम र नम्बर टिपाएर भोलि आउन आग्रह गरेका थिए। मुख्यालय बाहिर अहिले पनि युवाहरूको विभिन्न खेमाहरूले वादविवाद गरिरहेका छन्।
- नेकपाले तोक्यो प्रदेश इन्चार्ज-संयोजक, सुदूरपश्चिम इन्चार्ज भीम रावल र संयोजक हरेराम चौधरी
- कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत
- ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियान सुरु, धनगढीबाट मेयरसहितको टोली अपि प्रस्थान
- निजामती विधेयकमा ट्रेड युनियन अधिकार कटौतीप्रति कर्मचारी संगठनको विरोध, दिए आन्दोलनको चेतावनी
- सुदूरमा स्वास्थ्य विश्वविद्यालय : सेवा अब झिक्कै-झिक्कै
-
तेलको मूल्य बढ्ने सूचना पम्पलाई चुहाएर आयल निगमलाई करोडौं नोक्सानी
२०८३ बैशाख ११, शुक्रबार ००:२७ -
आज लोकतन्त्र दिवस : २० वर्षअघि ‘जनता जितेको’ दिन
२०८३ बैशाख ११, शुक्रबार ०७:३१ -
सुदूरपश्चिममा १८ हजार मेगावाट जलविद्युत सम्भावना, तर एक प्रतिशत पनि छैन उत्पादन
२०८३ बैशाख ११, शुक्रबार ००:५१ -
सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा लुको लहर चल्ने पूर्वानमान
२०८३ बैशाख ११, शुक्रबार ०७:४८ -
नयाँ वर्षमा विपद् : १० दिनमै १९ जनाको ज्यान गयो
२०८३ बैशाख ११, शुक्रबार ००:३६





प्रतिकृया दिनुहोस्