राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको राजीनामा स्वीकृत, संविधान अनुसार सरकार गठन अघि बढाउने
- Eraibar
- २०८२ भाद्र २४, मंगलवार १६:००
- 5 Shares

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको राजीनामा स्वीकृत भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको दिएको राजीनामा स्वीकृत गरेका हुन्।
जेन-जीको आन्दोलनमा १९ जनाको मृत्यु भएर आज आन्दोलन नियन्त्रण बाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए।
राष्ट्रपति पौडेल नेपालको संविधान अनुसार सरकार गठनको प्रक्रिया अघि बढाउने तयारी गरेका छन्। ‘राष्ट्रपति ज्यू संविधान अनुसार सरकार गठनको प्रक्रिया अघि बढाउन परामर्शमा हुनुहुन्छ,’ राष्ट्रपतिका एक सल्लाहकारले भने।
- नेकपाले तोक्यो प्रदेश इन्चार्ज-संयोजक, सुदूरपश्चिम इन्चार्ज भीम रावल र संयोजक हरेराम चौधरी
- कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत
- ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियान सुरु, धनगढीबाट मेयरसहितको टोली अपि प्रस्थान
- निजामती विधेयकमा ट्रेड युनियन अधिकार कटौतीप्रति कर्मचारी संगठनको विरोध, दिए आन्दोलनको चेतावनी
- सुदूरमा स्वास्थ्य विश्वविद्यालय : सेवा अब झिक्कै-झिक्कै
-
तेलको मूल्य बढ्ने सूचना पम्पलाई चुहाएर आयल निगमलाई करोडौं नोक्सानी
२०८३ बैशाख ११, शुक्रबार ००:२७ -
आज लोकतन्त्र दिवस : २० वर्षअघि ‘जनता जितेको’ दिन
२०८३ बैशाख ११, शुक्रबार ०७:३१ -
सुदूरपश्चिममा १८ हजार मेगावाट जलविद्युत सम्भावना, तर एक प्रतिशत पनि छैन उत्पादन
२०८३ बैशाख ११, शुक्रबार ००:५१ -
सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा लुको लहर चल्ने पूर्वानमान
२०८३ बैशाख ११, शुक्रबार ०७:४८ -
नयाँ वर्षमा विपद् : १० दिनमै १९ जनाको ज्यान गयो
२०८३ बैशाख ११, शुक्रबार ००:३६





प्रतिकृया दिनुहोस्