May 3, 2026, Sunday
२०८३ बैशाख २०

प्रदर्शनकारीले लगाए संघिय संसद् भवनमा आगो 

काठमाडौं : प्रदर्शनकारीहरूले बानेश्वरस्थित संघिय संसद् भवनमा आगजनी गरेका छन् । प्रदर्शनकारीहरूको आक्रोशित भीडले संसद् भवनमा आगजनी गरेका हुन् ।

यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाइदिएका थिए ।