प्रदर्शनकारीहरूले सर्वोच्च अदालतभित्रै छिरेर गरे तोडफोड र आगजनी
- Eraibar
- २०८२ भाद्र २४, मंगलवार १५:२९
- 5 Shares

काठमाडौँ : उग्र बन्दै गएको जेनजी आन्दोलनमा सहभागीहरूले सर्वोच्च अदालतमा पनि तोडफोड गरेका छन् ।
मंगलबार दिउँसो सर्वोच्च अदालत परिसरमै छिरेका प्रदर्शनकारीहरूले त्यहाँ रहेका सवारीसाधन लगायत भवनमा ठुलो क्षति पुर्याएका छन् ।
प्रदर्शनकारीहरूले बिहानैदेखि विभिन्न शीर्ष नेताका घर, कार्यालय, प्रहरी कार्यालय, संसद् भवन लगायतमा तोडफोड र आगजनी गरिरहेका छन् ।
-
जेनजी प्रदर्शनको क्रममा घाइते भई मृत्यु हुनेको संख्या ३४ पुग्यो, यी हुन् ज्यान गुमाउने युवा (नामावली)
२०८२ भाद्र २६, बिहीबार १७:५५ -
प्रदर्शनकारीहरूले सर्वोच्च अदालतभित्रै छिरेर गरे तोडफोड र आगजनी
२०८२ भाद्र २४, मंगलवार १५:२९ -
बालेनले भने- राजीनामा आइसकको छ, अब संयमित हुनुहोला
२०८२ भाद्र २४, मंगलवार १५:५३ -
शफत लगत्तै तिनै मन्त्रीले गरे पदभार ग्रहण, कुन मन्त्रीले के निर्णय गरे ?
२०८२ भाद्र ३०, सोमबार १४:०४ -
सुदूरपश्चिम प्रदेशका बाजुराबाहेक सबै जिल्ला कारागारका कैदीबन्दी भागे
२०८२ भाद्र २५, बुधबार १३:०३
प्रतिकृया दिनुहोस्