स्वास्थ्य मन्त्रीसँग भेटेर मुख्यमन्त्री शाहले गरे गेटा विश्वविद्यालयबारे छलफल
- Eraibar
- २०८२ श्रावण २१, बुधबार १९:३६
- 9 Shares

काठमाडौँ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संघीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलसँग भेटवार्ता गरेका छन्। मुख्यमन्त्री शाहले बुधबारले स्वास्थ्य मन्त्रालय पुगेर मन्त्री पौडेलसँग भेटवार्ता गरेका हुन्।
भेटघाटका क्रममा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन, सेती प्रादेशिक अस्पताल, लम्की प्रादेशिक अस्पताललगायत सुदूरपश्चिम प्रदेशका अस्पतालको सञ्चालन र व्यवस्थापनबारे छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा सुदूरपश्चिमका जनताको स्वास्थ्यमा पहुँच पुर्याउन, स्वास्थ्य बिमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन र स्वास्थ्य क्षेत्रको विकासका समग्र पक्षबारे छलफल भएको सचिवालयले जनाएको छ।
- नेकपाले तोक्यो प्रदेश इन्चार्ज-संयोजक, सुदूरपश्चिम इन्चार्ज भीम रावल र संयोजक हरेराम चौधरी
- कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत
- ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियान सुरु, धनगढीबाट मेयरसहितको टोली अपि प्रस्थान
- निजामती विधेयकमा ट्रेड युनियन अधिकार कटौतीप्रति कर्मचारी संगठनको विरोध, दिए आन्दोलनको चेतावनी
- सुदूरमा स्वास्थ्य विश्वविद्यालय : सेवा अब झिक्कै-झिक्कै
-
तेलको मूल्य बढ्ने सूचना पम्पलाई चुहाएर आयल निगमलाई करोडौं नोक्सानी
२०८३ बैशाख ११, शुक्रबार ००:२७ -
आज लोकतन्त्र दिवस : २० वर्षअघि ‘जनता जितेको’ दिन
२०८३ बैशाख ११, शुक्रबार ०७:३१ -
सुदूरपश्चिममा १८ हजार मेगावाट जलविद्युत सम्भावना, तर एक प्रतिशत पनि छैन उत्पादन
२०८३ बैशाख ११, शुक्रबार ००:५१ -
सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा लुको लहर चल्ने पूर्वानमान
२०८३ बैशाख ११, शुक्रबार ०७:४८ -
नयाँ वर्षमा विपद् : १० दिनमै १९ जनाको ज्यान गयो
२०८३ बैशाख ११, शुक्रबार ००:३६





प्रतिकृया दिनुहोस्