प्रतिनिधिसभाबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित
- Eraibar
- २०८१ श्रावण ३०, बुधबार २१:४३
- 27 Shares

काठमाडौं । प्रतिनिधिसभाबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक पारित भएको छ । आज बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ पारित गरेको हो ।
आज बसेको बैठकमा विधेयकमाथि छलफल भएपछि सभामुख देवराज घिमिरेले पारित भएको घोषणा गरेका हुन् । प्रतिनिधिसभाले उक्त विधेयक समितिमा छलफलका पठाएको थियो । विधेयक यही साउन २४ गतेको समितिको बैठकले सर्वसम्मतिले पारित गरेको थियो ।
समितिमा सहमति हुन नसकेका विधेयकका केही बुँदामा प्रमुख राजनीतिक दलका नेता सम्मिलित तीन सदस्यीय कार्यदलले सहमति जुटाएपछि आज पारित गरिएको हो ।
- नेकपाले तोक्यो प्रदेश इन्चार्ज-संयोजक, सुदूरपश्चिम इन्चार्ज भीम रावल र संयोजक हरेराम चौधरी
- कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत
- ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियान सुरु, धनगढीबाट मेयरसहितको टोली अपि प्रस्थान
- निजामती विधेयकमा ट्रेड युनियन अधिकार कटौतीप्रति कर्मचारी संगठनको विरोध, दिए आन्दोलनको चेतावनी
- सुदूरमा स्वास्थ्य विश्वविद्यालय : सेवा अब झिक्कै-झिक्कै
-
तेलको मूल्य बढ्ने सूचना पम्पलाई चुहाएर आयल निगमलाई करोडौं नोक्सानी
२०८३ बैशाख ११, शुक्रबार ००:२७ -
आज लोकतन्त्र दिवस : २० वर्षअघि ‘जनता जितेको’ दिन
२०८३ बैशाख ११, शुक्रबार ०७:३१ -
सुदूरपश्चिममा १८ हजार मेगावाट जलविद्युत सम्भावना, तर एक प्रतिशत पनि छैन उत्पादन
२०८३ बैशाख ११, शुक्रबार ००:५१ -
सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा लुको लहर चल्ने पूर्वानमान
२०८३ बैशाख ११, शुक्रबार ०७:४८ -
नयाँ वर्षमा विपद् : १० दिनमै १९ जनाको ज्यान गयो
२०८३ बैशाख ११, शुक्रबार ००:३६





प्रतिकृया दिनुहोस्