सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको पाँचौँ बैठक बुधबार बस्ने
- Eraibar
- २०८१ श्रावण २२, मंगलवार १५:५२
- 19 Shares

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको पाँचौँ बैठक बुधबार बस्ने भएको छ । प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले भोली बिहान ११ बजे प्रदेश सभाको बैठक बस्ने जानकारी दिएका हुन ।
साउन पहिलो साता प्रदेश प्रमुख नजिर मियाँले सभाको विशेष अधिवेशन आह्वान गरेका थिए । अहिलेसम्म विशेष अधिवेशनमा प्रदेशको समसामयिक विषयमा छलफल हुन सकेको छैन ।
दीर्घबहादुर सोडारी नेतृत्वको प्रदेश सरकारले बजेट पारित गराउन नसकेपछि चालु आर्थिक वर्षको सुरुवातदेखि यो प्रदेश बजेट शून्यताको अवस्थाबाट गुज्रिरहेको छ ।
नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले हिजो पदभार ग्रहण गर्दै बजेट शून्यताको अवस्थाको अन्त्यका लागि प्रदेश सरकारले छिट्टै छलफल अगाडि बढाउने बताएका छन् ।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
गेटाका कर्मचारी र प्रशासनबीच विवाद, मानव अधिकार आयोगसम्म पुग्यो उजुरी
२०८३ जेष्ठ २०, बुधबार ११:१० -
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक
२०८३ जेष्ठ २०, बुधबार ११:२९ -
ट्रेड युनियनहरू खारेजविरुद्धको रिटमा पेसी तोकियो
२०८३ जेष्ठ २०, बुधबार ११:१९ -
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका छैन : भारत
२०८३ जेष्ठ १९, मंगलवार २१:५६





प्रतिकृया दिनुहोस्