यार्चागुम्बा संकलन गर्न गएका युवकको भीरबाट लडेर मृत्यु
- Eraibar
- २०८१ जेष्ठ १९, शनिबार १३:५१
- 28 Shares

दार्चुला । यार्चागुम्बा संकलन गर्न गएका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ । अपिहिमाल गाउँपालिका-३ स्थित काँटै दोनथे पाटनमा यार्चागुम्बा संकलन गर्न गएका २४ वर्षीय मिलन कार्कीको भीरबाट लडेर मृत्यु भएको हो ।
स्थानीय शोवनसिंह लोथ्यालका अनुसार शुक्रबार यार्चागुम्बा संकलनका क्रममा अपिहिमाल गाउँपालिका-३ राताभिटाका २४ वर्षीय कार्कीको लडेर मृत्यु भएको हो । उनले काँटैस्थित दोनथे भन्ने वनमा यार्चागुम्बा खोज्ने क्रममा भीरबाट लडेर मृत्यु भएको बताएका हुन।
यार्चा खोजेर बाँस बस्ने ठाउँमा फर्कने क्रममा उनको लडेर मृत्यु भएको बताइएको छ । मृत्तकको शव आफन्तहरू लेकबाट गाउँतिर ल्याइरहेको स्थानीय लोथ्यालले बताए ।
- ग्रिनेड पड्किदा नेपाली सेनाको मृत्यु, एक घाईते
- सुदुरका पूर्वमुख्यमन्त्री रावलले चलाएको गाडी पस्यो नालीमा
- कांग्रेस इतरसमूहको निष्कर्ष- नेता घोषणा गरेर अघि बढ्नुपर्छ
- फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित
- राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
-
राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
२०८३ असार ४, बिहीबार १०:४२ -
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
२०८३ असार ४, बिहीबार १०:२३ -
फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित
२०८३ असार ४, बिहीबार १०:४६ -
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
२०८३ असार ४, बिहीबार १०:०४ -
इरान-अमेरिका युद्ध अन्त्यतर्फ : ट्रम्प र पेजेशकियानले गरे समझदारीपत्रमा हस्ताक्षर
२०८३ असार ४, बिहीबार १०:०८





प्रतिकृया दिनुहोस्