कञ्चनपुरमा लागु औषधसहित दुई जना पक्राउ
- Eraibar
- २०७८ जेष्ठ २२, शनिबार १२:१९
- 9 Shares

कञ्चनपुर, जेठ २२ (ई-रैवार)
कञ्चनपुरमा लागु औषधसहित दुई जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका १ भाँसीबाट म १ प १७८१ नम्बरको मोटरसाइलमा सवार वेदकोट नगरपालिका दुई जना पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका १ भाँसीबाट म १ प १७८१ नम्बरको मोटरसाइलमा सवार वेदकोट नगरपालिका १ का २४ वर्षीय श्याम पाल र १९ वर्षीय सुरेन्द्र पाल पक्राउ परेको जनाएको छ।
उनीहरुको साथमा ५.०५ ग्राम खैरो हिरोइन फेला परेको र दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
गेटाका कर्मचारी र प्रशासनबीच विवाद, मानव अधिकार आयोगसम्म पुग्यो उजुरी
२०८३ जेष्ठ २०, बुधबार ११:१० -
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक
२०८३ जेष्ठ २०, बुधबार ११:२९ -
ट्रेड युनियनहरू खारेजविरुद्धको रिटमा पेसी तोकियो
२०८३ जेष्ठ २०, बुधबार ११:१९ -
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका छैन : भारत
२०८३ जेष्ठ १९, मंगलवार २१:५६





प्रतिकृया दिनुहोस्