‘प्रेमगञ्ज’को छायांकन काभ्रेबाट सुरु
- Eraibar
- २०७८ बैशाख ९, बिहीबार १९:५८
- 43 Shares

काठमाडौं, वैशाख ९ (ई-रैवार)
नयाँ चलचित्र ‘प्रेमगञ्ज’को छायांकन सुरु गरिएको छ । अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहने यस चलचित्रको सोमबार काभ्रेबाट छायांकन सुरु गरिएको हो ।
परिच्छेद सेनले निर्देशन रहने चलचित्रमा बेनिशाको अलवा तेज गिरी, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, आयुषी ढकाललगायत कलाकारको मुख्य भूमिका रहनेछ ।
चलचित्र चौतारीको ब्यानरमा निर्माण हुन लागेको चिलचित्रको छायांकन काभ्रेसँगै काठमाडौंमा पनि हुने निर्माण युनिटले जनाएको छ । सञ्जय लामाको छायांकन, राजु फुयाँल निर्माता रहेको फिल्मको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुनुहुन्छ ।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
गेटाका कर्मचारी र प्रशासनबीच विवाद, मानव अधिकार आयोगसम्म पुग्यो उजुरी
२०८३ जेष्ठ २०, बुधबार ११:१० -
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक
२०८३ जेष्ठ २०, बुधबार ११:२९ -
ट्रेड युनियनहरू खारेजविरुद्धको रिटमा पेसी तोकियो
२०८३ जेष्ठ २०, बुधबार ११:१९ -
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका छैन : भारत
२०८३ जेष्ठ १९, मंगलवार २१:५६





प्रतिकृया दिनुहोस्