October 20, 2026, Tuesday
२०८३ कार्तिक ५

Year: २०८३ असार २४, बुधबार ०९:५२

निर्मला पन्त हत्या प्रकरण : अनुसन्धानमा नयाँ टोली खटियो, डीएनए परीक्षणको ‘च्याप्टर क्लोज’

निर्मला पन्त हत्या प्रकरण : अनुसन्धानमा नयाँ टोली खटियो, डीएनए परीक्षणको ‘च्याप्टर क्लोज’

काठमाडौं : निर्मला पन्तको बलात्कारपछि हत्या भएको आठ वर्ष पूरा हुँदै छ । ०७५ साउन १० गते कञ्चनपुरकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको थियो । तर, प्रहरीले अझैसम्म हत्याको अनुसन्धान सुल्झाउन सकेको छैन । हत्या अनुसन्धानका निम्ति प्रहरी प्रधान कार्यालयले पुनः नयाँ समिति बनाएको छ । प्रहरी प्रधान कार्यालयमै कार्यरत एसएसपी कृष्ण पंगेनीको नेतृत्वमा…

नक्कली भुटानी शरणार्थी प्रकरण : रायमाझी र खाणसहित १६ दोषी ठहर, ८ जना फरार सूचीमा

नक्कली भुटानी शरणार्थी प्रकरण : रायमाझी र खाणसहित १६ दोषी ठहर, ८ जना फरार सूचीमा

काठमाडौँ : नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराध अभियोगमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वगृह सचिव टेकनारायण पाण्डेसहित १६ जना दोषी ठहर भएका छन् । मुद्दा दायर भएको तीन वर्षपछि जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार उनीहरूलाई दोषी ठहर गरेको हो । कसुर र भूमिकाका आधारमा उनीहरूविरुद्ध किर्ते, ठगी, संगठित…

  • सुदूरपश्चिम प्रदेश सरकारको बजेट २३ दिनपछि प्रदेश सभामा टेबल

    सुदूरपश्चिम प्रदेश सरकारको बजेट २३ दिनपछि प्रदेश सभामा टेबल

    धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको बजेट २३ दिनपछि प्रदेश सभामा टेबल भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेट सम्बन्धी विद्येयक २३ दिनपछि प्रदेश सभामा टेबल गरिएको हो । विद्येयक टेबल भएपनि मंगलबारको बैठकमा त्यससम्बन्धी थप...

  • संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित

    संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित

    काठमाडौं : संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । प्रतिनिधि सभाका सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि मंगलबार पारित भएको हो । राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले निर्णयार्थ पेश गरेका थिए...

  • मन्त्रालयले कर्मचारीलाई दियो सामाजिक सञ्जाल व्यवस्थित ढंगले चलाउन निर्देशन

    मन्त्रालयले कर्मचारीलाई दियो सामाजिक सञ्जाल व्यवस्थित ढंगले चलाउन निर्देशन

    काठमाडौँ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयले कर्मचारीलाई सामाजिक सञ्जाल व्यवस्थित ढंगले चलाउन निर्देशन दिएको छ । मन्त्रालयले कर्मचारीका लागि ११ बुँदे आचारसंहिता जारी गर्दै यस्तो दिएको हो। असार १६ गते मन्त्रीस्तरीय निर्णयबाट जारी आचारसंहितामा...

  • प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ : प्रतिनिधि सभामा र राष्ट्रिय सभा बैठक आज बस्दैछ । संघीय संसद्‌अन्तर्गतका दुबै सदनमा आज  मन्त्रीहरुले विभिन्न विधेयक र प्रस्ताव पेस गर्ने र जफब दिने कार्यसूची रहेको छ ।  प्रतिनिधि सभाको दोस्रो अधिवेशनको ३१ औं बैठक बिहान ११ बजे...

  • इङ्गल्याण्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा, मेक्सिको बाहिरियो

    इङ्गल्याण्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा, मेक्सिको बाहिरियो

    काठमाडौँ : मेक्सिकोलाई हराउँदै इङ्गल्याण्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। आफ्नो सुरुवाती अग्रतालाई कायमै राखेको इङ्गल्याण्डले मेक्सिकोलाई ३-२ गोल अन्तरले पराजित गरेको हो। मेक्सिको सिटी रंगशालामा सम्पन्न खेलको ६९औं मिनेटमा राउल जिमेनेजले पेनाल्टी सुटआउटमार्फत गोल गर्दै मेक्सिकोले इङ्गल्याण्डलाई...