July 18, 2026, Saturday
२०८३ श्रावण २

Year: २०८३ असार २१, आईतवार १४:४८

बझाङमा एक जनाको हत्या, ६ आरोपित पक्राउ

बझाङमा एक जनाको हत्या, ६ आरोपित पक्राउ

धनगढी : बझाङमा एक जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङले दिएको जानकारी अनुसार केदारस्युँ गाउँपालिका–६ को त्याडीगाउँका ४२ वर्षीय मोहनबहादुर बोहराको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले बोहराको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले अनुसन्धानका लागि ६ जनालाई नियन्त्रणमा लिएको बताए । प्रहरी नायब उपरीक्षक…

राजनीतिले थिचिएको सुदूरपश्चिमको सपना

राजनीतिले थिचिएको सुदूरपश्चिमको सपना

धनगढी : राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको जीवनस्तर सर्वेक्षण चौथो (२०७९/८०) अनुसार सुदूरपश्चिम मुलुककै सबैभन्दा ‘गरिब’ प्रदेश हो । सुदूरपश्चिमको निरपेक्ष गरिबी सबैभन्दा धेरै ३४.१६ प्रतिशत छ । ‘गरिबीको लघुक्षेत्र अनुमान– २०८२’ को प्रतिवेदनअनुसार देशका ७ सय ५३ स्थानीय तहमध्ये सबैभन्दा धेरै गरिबी दर भएका १० स्थानीय तहको सूचीमा ६ वटा सुदूरपश्चिममै छन् । पछिल्लो मानव विकास सूचांक…

  • अछाममा चट्याङ लागेर चार जना घाइते

    अछाममा चट्याङ लागेर चार जना घाइते

    अछाम : अछाममा चट्याङ लागेर चार जना घाइते भएका छन् । प्रहरीले दिएको जानकारी अनुसार पञ्चदेवल विनायक नगरपालिका–८ को गनिउलेमा शुक्रबार साँझ चट्याङ लाग्दा चार जना घाइते भएको हुन । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले...

  • बालेन सरकारले १०० दिने उपलब्धि सार्वजनिक गर्दै

    बालेन सरकारले १०० दिने उपलब्धि सार्वजनिक गर्दै

    काठमाडौँ : बालेन शाह नेतृत्वको सरकारले आज सय दिने उपलब्धि सार्वजनिक गर्ने भएको छ । प्रधानमन्त्री शाहको सचिवालयका अनुसार सरकारले गरेका कामहरूको समीक्षासहित सय दिनमा भएका उपलब्धिहरूको सुची सार्वजनिक गर्ने तयारी भइरहेको छ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताशाह...

  • आफ्नै घरको सिँढीमा भेटिइन् युवती मृत अवस्थामा फेला

    आफ्नै घरको सिँढीमा भेटिइन् युवती मृत अवस्थामा फेला

    धनगढी : कैलालीको पवेरामा आफ्नै घरको सिँढीमा युवती मृत भेटिएकी छन् । कैलारी गाउँपालिका–५ पवेराकी अन्दाजी ३५ वर्षीया सजिना माँझी आफ्नै घरको सिँढीमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शुक्रबार राति उनी घरको सिँढीमा...

  • बाजुराको बडीमालिकामा छाउपडी गोठ मुक्तघोषणा

    बाजुराको बडीमालिकामा छाउपडी गोठ मुक्तघोषणा

    बाजुरा : बाजुरा जिल्लाको बडीमालिका नगरपालिकाका वडा १ र ७ लाई छाउपडी गोठमुक्त वडाका रूपमा घोषणा गरिएका छन् । नगर उपप्रमुख नन्दा थापाले हालै आयोजित कार्यक्रममा ती वडालाई छाउपडी गोठमुक्त वडा घोषणा गरेकी हुन् ।  छाउपडी गोठमुक्त वडा घोषणाका लागि...

  • २०८३ साल सुरु भएयता विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते

    २०८३ साल सुरु भएयता विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते

    काठमाडौं : यस वर्ष सुरु भएपछि (वैशाख १ देखि असार १९ गतेसम्म) विपदजन्य घटनामा १२७ नागरिकले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सो अवधिमा भएका कुल दुई हजार ७२१ विपदजन्य घटनामा...

  • बैतडी बस दुर्घटनामा २० जना घाइते, तीन जनाको अवस्था गम्भीर  

    बैतडी बस दुर्घटनामा २० जना घाइते, तीन जनाको अवस्था गम्भीर  

    बैतडी : बैतडी बस दुर्घटनामा २० जना घाइते भएका छन् । । शुक्रबार दिउँसो धनगढीबाट बैतडी जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस पाटन नगरपालिका-८ गैराखानमा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक भुवन तिमिल्सिनाका अनुसार दुर्घटनामा...