July 18, 2026, Saturday
२०८३ श्रावण २

Year: २०८३ बैशाख १४, सोमबार १३:०८

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन भएका छन् । एक पदाधिकारीले दिएको जानकारीअनुसार दलको नेतामा आङ्देम्बे सर्वसम्मत चयन भएका हुन् । संसदीय दलको नेता सर्वसम्मतिमा टुंगो लगाउन पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा कार्यदल गठन गरिएको थियो । शुक्रबार गठित कार्यदलले आङ्देम्बेकै नाममा निर्णय गर्दा पार्टी एकताको…

निजामती विधेयकमा ट्रेड युनियन अधिकार कटौतीप्रति  कर्मचारी संगठनको विरोध, दिए आन्दोलनको चेतावनी

निजामती विधेयकमा ट्रेड युनियन अधिकार कटौतीप्रति कर्मचारी संगठनको विरोध, दिए आन्दोलनको चेतावनी

काठमाडौं : सरकारले प्रस्ताव गरेको ‘संघीय निजामती सेवा ऐन’ को मस्यौदामा निजामती कर्मचारीहरूको ट्रेड युनियन अधिकार कटौती गर्न खोजिएको भन्दै ६ वटा कर्मचारी संगठनहरूले आपत्ति जनाएका छन् । कर्मचारी संगठनहरूले संयुक्त प्रेस विज्ञप्तिमार्फत उक्त प्रस्ताव तत्काल फिर्ता नलिए चरणबद्ध आन्दोलनमा उत्रने चेतावनीसमेत दिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको विधेयकको मस्यौदामा…

  • सुदूरमा स्वास्थ्य विश्वविद्यालय : सेवा अब झिक्कै-झिक्कै

    सुदूरमा स्वास्थ्य विश्वविद्यालय : सेवा अब झिक्कै-झिक्कै

    मुलुकको सुदूरपश्चिम क्षेत्रमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापना हुनु शैक्षिक संरचना थपिनु मात्र होइन यो नेपालको स्वास्थ्य प्रणालीलाई रूपान्तरण एवं सहयोग गर्ने बलियो ऐतिहासिक टेको पनि हो । वर्ल्ड फेडेरेशन फर मेडिकल एजुकेशन २०१२ र वर्ल्ड हेल्थ अर्गनाइजेशन २०१०...

  • सुरक्षित गर्भपतन सेवा असुरक्षित : रोकिएन अकालमा आमाहरुको मृत्यु

    सुरक्षित गर्भपतन सेवा असुरक्षित : रोकिएन अकालमा आमाहरुको मृत्यु

    काठमाडौँ : विक्रम संवत् २०७६ चैत ११ देखि २०७७ साउन ६ सम्मका कोभिड–१९ कारण ‘लकडाउन’मा मात्र १३४ सुत्केरी तथा गर्भवतीले अकालमा ज्यान गुमाएका थिए । महामारीका सुरुआती चरणमा परिवार नियोजनका साधनको मागलाई पूर्ति गर्न समस्या देखियो । कोरोना नियन्त्रणलाई प्राथमिकता...

  • सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा लुको लहर चल्ने पूर्वानमान

    सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा लुको लहर चल्ने पूर्वानमान

    धनगढी । जल तथा मौसम विज्ञान विभागले आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा गर्मी बढेका कारण तातो लहर चल्ने पूर्वानुमान गरेको छ । आज मधेश प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराईका साथै उपत्यका र खोचहरूमा तापक्रम...

  • आज लोकतन्त्र दिवस : २० वर्षअघि ‘जनता जितेको’ दिन

    आज लोकतन्त्र दिवस : २० वर्षअघि ‘जनता जितेको’ दिन

    धनगढी। आज २० औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दोस्रो जन-आन्दोलन २०६२/६३ सफल भएर तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा वैशाख ११ लाई लिने गरिएको छ । सोही...

  • सुदूरपश्चिममा १८ हजार मेगावाट जलविद्युत सम्भावना, तर एक प्रतिशत पनि छैन उत्पादन

    सुदूरपश्चिममा १८ हजार मेगावाट जलविद्युत सम्भावना, तर एक प्रतिशत पनि छैन उत्पादन

    काठमाडौं । महाकाली, सेती र कर्णाली गरी तीनवटा मुख्य जलाधार रहेको सुदूरपश्चिममा सम्भावित विद्युत् उत्पादन क्षमताको १ प्रतिशतभन्दा कम मात्रै विद्युत उत्पादन भइरहेको पाइएकाे छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले बुधबार काठमाडौंमा गरेको ‘सुदूरपश्चिममा जलविद्युत आयोजना निर्माण सम्भावना र...

  • एक वर्षमा एक लाख ३४ हजार पर्यटकले हेरे गोरखा सङ्ग्रहालय

    एक वर्षमा एक लाख ३४ हजार पर्यटकले हेरे गोरखा सङ्ग्रहालय

    गत वर्ष २०८२ मा एक लाख ३३ हजार ९९१ जनाले गोरखा सङ्ग्रहालयको अवलोकन गरेका छन् ।   नेपाल एकीकरणको उद्गम थलोका रुपमा रहेको गोरखामा ऐतिहासिक विषयमा अध्ययन गर्न आउने पर्यटकको सङ्ख्या बर्षेनी बढ्दै गएको सङ्ग्रहालयका प्रमुख जयनारायण कार्कीले जानकारी दिए...

  • नयाँ वर्षमा विपद् : १० दिनमै १९ जनाको ज्यान गयो

    नयाँ वर्षमा विपद् : १० दिनमै १९ जनाको ज्यान गयो

    काठमाडौं । १० दिनमा विपद्का घटनामा परेर देशभर १९ जनाको मृत्यु भएको छ। अरु ६४ जना घाइते भएका छन्। यही वैशाख १ देखि १० गतेसम्म ३५५ विपद्का घटना भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार यो...