राष्ट्रियसभा निर्वाचन : आज उमेदवारी दर्ता हुँदै

काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज उमेदवार मनोनयन हुँदै छ । निर्वाचन आयोगले आइतबार मतदाताको अन्तिम नामावली प्रकाशित गरेपछि आज उम्मेदवारी दर्ता हुन लागेको हो ।  बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन दर्ता गर्ने कार्यसूची रहेको निर्वाचन आयोगले जनाएको...