April 29, 2026, Wednesday
२०८३ बैशाख १६

डडेल्धुरा

डडेल्धुरामा ९५ प्रतिशत रोपाइँ सम्पन्न

डडेल्धुरामा ९५ प्रतिशत रोपाइँ सम्पन्न

डडेल्धुरा, साउन ६ (ई–रैवार) ६ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुने डडेल्धुरामा करीब ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यस वर्षको अहिलेसम्म ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ । समयमै मनसुन वर्षा भएका कारण डडेल्धुरामा यो वर्ष साउन पहिलो सातामै ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख…

छुवाछूत यथावत्: पाइला पाइलामा जातीय विभेद्

छुवाछूत यथावत्: पाइला पाइलामा जातीय विभेद्

डडेल्धुरा, असार २२ (ई–रैवार) जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन, २०६८ लागू भएको दश वर्ष वितिसक्दासमेत छुवाछूतका घटनामा कमी आउन सकेको छैन्। दलितलाई व्यक्तिका घरमा मात्र होइन, देउताका मन्दिरमा पनि प्रवेश निषेध छ। सार्वजनिक धारामा पानी वर्जित छ, उनीहरूले पालेका गाईभैँसीको दूधसमेत बजारमा बहिष्कृत छ। संयुक्त राष्ट्र सङ्घको नेपालस्थित कार्यालयले गरेको एक अध्ययन…

  • प्रतिपक्षको अहमतीका बीच सुदूरपश्चिम सरकारको बजेट बहुमतबाट पारित

    प्रतिपक्षको अहमतीका बीच सुदूरपश्चिम सरकारको बजेट बहुमतबाट पारित

    धनगढी असार १४(ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट प्रतिपक्षको असहमतीकाबीच बहुमतबाट पारित गरिएको छ । सोमबार बिहान बसेको प्रदेश सभाको बैठकबाट सरकारले ल्याएको ३० अर्ब ३३ करोड बराबरको बजेट बहुमतले पारित भएको हो । बजेटप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस,...

  • अस्मिता धामीको न्यायको माग गर्दै पीडित पक्षले बुझाए नगरपालिकालाई ज्ञापन पत्र

    अस्मिता धामीको न्यायको माग गर्दै पीडित पक्षले बुझाए नगरपालिकालाई ज्ञापन पत्र

    डडेल्धुरा, असार ७ (ई-रैवार)  डडेल्धुरामा अस्मिता धामीको न्यायको माग्दै पीडित पक्षले नगरपालिकालाई ज्ञापन पत्र बुझाएका छन्। सोमबार मृतक धामीका आफन्तले नगरप्रमुख भीमबहादुर साउँदलाई ६ बुँदे ज्ञापन पत्र बुझाएको हो। शनिबार मृत फेला परेकि डडेल्धुराको परशुराम नगरपालिकाका-८ जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत...

  • डडेल्धुराका आधा दर्जन ग्रामीण सडक अवरुद्ध

    डडेल्धुराका आधा दर्जन ग्रामीण सडक अवरुद्ध

    अमरगढी, असार ३ (ई-रैवार) अविरल वर्षासँगै आएको बाढीपहिराले डडेल्धुराका आधा दर्जन ग्रामीण सडक अवरुद्ध भएका छन् । यहाँका सात स्थानीय तह जोड्ने कच्ची सडक हिलाम्ये तथा भासिदै गएपछि गाडी चल्ने अवस्था नभएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । डडेल्धुराको,...

  • सुदूरपश्चिम प्रदेशमा आज २४९ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

    सुदूरपश्चिम प्रदेशमा आज २४९ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

    धनगढी, जेठ २८ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज २४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा ४४० नमुना पीसीआर तथा ४ वटा सीमानाकामा १३३० नमूना ऐन्टिजेन...