June 16, 2026, Tuesday
२०८३ असार २

कैलाली

मोटरसाइलकको ठक्करबाट एक जनाको मृत्यु

मोटरसाइलकको ठक्करबाट एक जनाको मृत्यु

धनगढी, साउन २५ (ई-रैवार) मोटरसाइलकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। कैलालीको बर्दगोरिया गाउँपालिकामा मोटरसाइलकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको हो । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमका अन्सार पूर्वपश्चिम राजमार्गअन्तरगत जिल्लाको बर्दगोरिया गाउँपालिका–१ मा से ७ प ८०२ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको हो । प्रमुख प्रहरी उपरीक्षक…

विद्यालय बन्दको असर : साना बालबालिकाले क, ख बिर्सिए

विद्यालय बन्दको असर : साना बालबालिकाले क, ख बिर्सिए

टीकापुर, साउन २२ (ई-रैवार) लामो समय विद्यालय बन्द भएपछि साना बालबालिकाले क, ख समेत बिर्सन थालेका छन्। वैशाख महिनायता कैलाली जिल्लामा विद्यालय बन्द भएपछि अध्ययन गर्न नपाउँदा बालबालिकाले सिकेका कुरासमेत बिर्सिएका अभिभावक बताउँछन्। टीकापुर–१ का छपिलाल चौधरीकी छोरी प्रिन्सा चौधरी स्थानीय विद्यालयमा कक्षा १ उत्तीर्ण भएर कक्षा २ मा पढ्ने तयारीमा थिइन्। वैशाखयता विद्यालय बन्द…

  • सुदूरपश्चिममा परीक्षण गराउने कम हुँदा कोरोना संक्रमण पनि घट्यो

    सुदूरपश्चिममा परीक्षण गराउने कम हुँदा कोरोना संक्रमण पनि घट्यो

    कैलाली, साउन २० (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको नमूना परीक्षण गराउने क्रम घट्दै जाँदा यसको संक्रमण हुने दरसमेत कम देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डा. गुणराज अवस्थीले नमूना परीक्षण गराउने घट्दै जाँदा संक्रमण हुने दर पनि घटेको देखिएको...

  • सेती प्रादेशिक अस्पतालमा आज २८ जनामा कोरोना पुष्टि

    सेती प्रादेशिक अस्पतालमा आज २८ जनामा कोरोना पुष्टि

    धनगढी, साउन १४ (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा आज थप २८ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा बिहिबार १२१ नमूनाको परीक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार...

  • सेती प्रादेशिक अस्पतालमा आज ४८ जनामा कोरोना संक्रमण पुष्टि

    सेती प्रादेशिक अस्पतालमा आज ४८ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, साउन ११ (ई–रैवार) सेती प्रादेशिक अस्पतालमा आज थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमबार २६९ नमूनाको परीक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले पछिल्लो...

  • कैलालीकाे मूलपानी पर्यटन गन्तव्य बन्दै

    कैलालीकाे मूलपानी पर्यटन गन्तव्य बन्दै

    टीकापुर, साउन ११ (ई–रैवार) कैलालीको टीकापुर नगरपालिका–२ स्थित जनशक्ति सामुदायिक वनसँग जोडिएको मूलपानी आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ। कुनै समय सुनसान रहने सामुदायिक वनको सो क्षेत्रमा अहिले दैनिक एक हजारभन्दा बढी आन्तरिक पर्यटक पुग्न थालेका छन्। सामुदायिक वनले...

  • कर्णाली नदी छेउछाउका बस्तीमा बाढी–पहिरोको उच्च जोखिम

    कर्णाली नदी छेउछाउका बस्तीमा बाढी–पहिरोको उच्च जोखिम

    मान्म,साउन ११ (ई–रैवार) कर्णाली नदीको छेउछाउमा रहेका कालीकोटका केही बस्ती बाढी पहिरोको उच्च जोखिममा छन् । जिल्लाको नरहरिनाथ गाउँपालिका–१ को लालीघाट, शुभकालीका गाउँपालिका–१ जितेबजार, सान्नी त्रिवेणी गाउँपालिकाको शान्तिघाट बजार, महावै गाउँपालिकाको पादमघाट, तिलागुफा नगरपालिकाको नाग्म बजार, पचालझरना गाउँपालिकाको भुराबगर वर्षायाममा...