June 16, 2026, Tuesday
२०८३ असार २

कैलाली

विपत्ती सरकार जनतासंगै छः  प्रधानमन्त्री देउवा

विपत्ती सरकार जनतासंगै छः प्रधानमन्त्री देउवा

धनगढी कार्तिक ४ (ई-रैवार) प्रधानमन्त्री शेर बहादुर देउवाले सबै बाढीपहिरो पिडितहरुलाई सरकारले तत्कालै राहतको प्रबन्ध गरेको बताएका छन् । बिहिबार सुदूरपश्चिम प्रदेशका बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण भ्रमणका क्रममा धनगढी पुगेका प्रधानमन्त्री देउवाले कैलालीका अगुवा कार्यकर्तासंग भेटघाट गर्दै यस्तो बताएका हुन । ‘अकल्पनिय रुपमा दुखद घटना भएको छ । यसमा म अत्यन्त दुखी छु,’ उनले…

कर्णालीले हुलाकी राजमार्ग बगायाे, दक्षिणी क्षेत्र जलमग्न

कर्णालीले हुलाकी राजमार्ग बगायाे, दक्षिणी क्षेत्र जलमग्न

टीकापुर, कात्तिक ३ (ई-रैवार) टीकापुर नगरपालिका वडा नं ५ शाहीपुरमा निर्माणधीन तटबन्ध भत्काएर गाउँ पसेको कर्णालीको बाढीले तल्लो शाहीपुर, सिमे्रनी सत्तीको पूर्व भाग हुदै अर्नवाफाँटा, कुमालगाऊँ, चौगुर्दीमा डुबान र कटान गरिरहेको छ । टीकापुर नगरपालिका वडा नं ८ स्थित बनगाऊ क्षेत्रमा हुलाकी राजमार्ग बगाएको छ । हुलाकी राजमार्ग कटान गरेर ३०० मिटरको फैलावटमा कर्णाली बगिरहेको…

  • कैलालीका बाढी पीडित भन्छन्–‘घर छोडेर जान मन लागेको छैन’

    कैलालीका बाढी पीडित भन्छन्–‘घर छोडेर जान मन लागेको छैन’

    भजनी, कार्तिक ३ (ई-रैवार) कैलालीको टीकापुर नगरपालिका–२ विजयनगर शिविरमा मङ्गलबार अपराह्न ४ बजे कर्णाली नदीको बाढी गाउँमा पस्यो । बाढीको पानी बढ्दै गएपछि सोही शिविरमा बस्दै आउनुभएका निरक चौधरीले घरमा भएको सबै सरसामान छिमेकीको घरमा सार्नुभयो । साँझको खाना पकाएर...

  • सुदूरपश्चिम प्रदेश सरकारले तत्काल बाढी प्रभावित जिल्लामा २५ लाख उपलब्ध गराउने

    सुदूरपश्चिम प्रदेश सरकारले तत्काल बाढी प्रभावित जिल्लामा २५ लाख उपलब्ध गराउने

    धनगढी, कार्तिक २ (ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारले तत्काल बाढी प्रभावित जिल्लाहरूमा २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले विपद् व्यवस्थापन राहत र उद्धारको लागि जिल्ला विपद् व्यवस्थापन कोषमा २५...

  • डोटी र कैलालीको सिमनामा पर्ने ठूलीगाडको बाढीमा दुईजना फसे

    डोटी र कैलालीको सिमनामा पर्ने ठूलीगाडको बाढीमा दुईजना फसे

    धनगढी, कार्तिक २ (ई-रैवार) डोटी र कैलालीको सिमनामा पर्ने ठूलीगाडमा आएको बाढीमा दुईजना फसेका छन् । डोटी र कैलालीको सिमना भएर बग्ने ठूलीगाडमा आएको बाढीले मोहन्याल गाउँपालिका–४ को खिमडीमा श्रीमान्-श्रीमती फसेको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता...

  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

    धनगढी, कार्तिक २ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । आइतबारदेखि परेको अविरल वर्षाका कारण प्रदेशका विभिन्न स्थानमा जनधनको क्षति भएपछि मुख्यमन्त्री भट्टले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्। अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशमा विभिन्न ठाउँमा...

  • वर्षाका कारण भित्र्याउन ठिक्क पारेकाे धानबाली नष्ट, किसान चिन्तित

    वर्षाका कारण भित्र्याउन ठिक्क पारेकाे धानबाली नष्ट, किसान चिन्तित

    धनगढी, कार्तिक २ (ई-रैवार) कञ्चनपुर शुक्लाफाँटाकी मिना पौडेल दशैंको अघिल्लो दिन धान काटेर दशैंको रमझममा थिइन्। टीकाको रौनक सकिएको थिएन, तर अचानक आकाश कालो निलाे हुन थाल्यो,बेस्सरी हावाहुरी चल्न थाल्यो। भीषण वर्षा हुन थाल्याे। उनले भित्र्याउन ठिक्क पारेको धानबाली खेतमै...