सुदूरपश्चिम प्रदेशमा आज ५ सय ६५ जना कोरोना संक्रमण पुष्टि
धनगढी : सुदूरपश्चिम प्रदेशमा आज ५ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २५० जना मध्ये ३ सय ७१ जना एन्टिजेन र १ सय ९४ जनाको पीसीआरमार्फत परीक्षण गर्दा...






