धनगढीमा उपमेयरदेखी सदस्य सम्मका उम्मेदवारी रद्द, कैलालीमा क-कसको भयो उम्मेदवारी रद्द ?
धनगढी : आसन्न स्थानीय तहको निर्वाचनका लागि धनगढी उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएकी नेपाल परिवार दलका विष्णुकुमारी विकको उम्मेदवारी रद्द भएको छ । समानुपातिकको बन्द सूचीमा नाम समावेश भएकाले उहाँको उम्मेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश जयानन्द पनेरुले...






