June 19, 2026, Friday
२०८३ असार ५

कैलाली

नेपालमा थप १ सय १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार १ सय ७७ पुग्यो

नेपालमा थप १ सय १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार १ सय ७७ पुग्यो

  धनगढी, असार ३१ (ई-रैवार) नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय १६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । यो सँगै संक्रमितको संख्या १७ हजार १ सय ७७ रहेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ६ सय ९७…

घटालबाबालाई सुटुक्क चार बोकाको बली दिएर फर्किए लेखराज भट्ट

घटालबाबालाई सुटुक्क चार बोकाको बली दिएर फर्किए लेखराज भट्ट

डडेल्धुरा, असार ३१ घटालबाबा देवताले आफूलाई मन्त्री बनाएकै भन्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चारवटा काला बोकाको बली दिएका छन । डडेल्धुराको अमरगढी नगरपालिका ३ मा रहेको घटालबाबा मन्दिरमा मंगलबार मन्त्री भट्टले चार काला बोकाको बली दिएका हुन । उनी निकट एक आफन्तले दिएको जानकारी अनुसार कसैले थाहा नपाउने गरेर फटाफट बोका काटेर उनी…

  • सुदुरपश्चिममा थप १९ जनामा कोरोना पुष्टि

    सुदुरपश्चिममा थप १९ जनामा कोरोना पुष्टि

      धनगढी, असार ३१ (ई-रैवार) सुदुरपश्चिममा थप १९ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित सेती प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा थप १९ जनामा कोरोना पुष्टि भएको हो । धनगढी स्थित सेती प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा सात जना महिला र...

  • सांसद आलेलाई कारबाहीको माग

    सांसद आलेलाई कारबाहीको माग

      धनगढी, असार ३१ (ई-रैवार) सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिका सदस्य एवं सांसद प्रेम आलेलाई कारबाहीको माग गरिएको छ । वैज्ञानिक वन व्यवस्थापनमा भएको अनियमतिता छानबिन गर्न गठित सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिका सदस्य एवं सांसद प्रेम आलेलाई...

  • प्रदेश सरकारका प्राथमिकता र महत्वाकांक्षी योजनाको प्रगति शुन्य

    प्रदेश सरकारका प्राथमिकता र महत्वाकांक्षी योजनाको प्रगति शुन्य

    धनगढी, असार ३१ (ई-रैवार)  सुदूरपश्चिम प्रदेश सरकारका प्राथमिकता र महत्वाकांक्षी योजनाको प्रगति शुन्य भएको छ । प्रदेश सरकारले अघिल्लो वर्षको बजेटमा दर्जनौ प्राथमिकता र महत्वाकांक्षी योजना परेको भएपनि प्रगति शुन्य भएको हो । सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहमा सुपथ...

  • दुई बर्षको सवारी करमा जरिवाना मिनाहा 

    दुई बर्षको सवारी करमा जरिवाना मिनाहा 

    धनगढी, असार ३१ (ई-रैवार) सुदूरपश्चिममा दुई आर्थिक बर्षको सवारी करमा जरिवाना मिनाहा भएको छ । यातायात व्यवस्था कार्यालयहरुले सूचना जारी गर्दै सवारी कर असोज महिनाभित्र बुझाए जरिवाना छुट दिने जानकारी दिएका हुन् । यातायात व्यवस्था कार्यालय धनगढीले आर्थिक बर्ष २०७५–०७६...

  • यातायात व्यवस्था कार्यालय: जहाँ घुस विना काम हुँदैन

    यातायात व्यवस्था कार्यालय: जहाँ घुस विना काम हुँदैन

    -सीताराम ओझा (फ्रिडम फोरम र ई–रैवार डटकमको सहकार्यमा तयार पारिएको रिपोर्ट) घटना १ गत बर्षको भदौ १२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कैलालीका तीनजना कर्मचारीलाई पक्राउ ग–यो । कार्यालयका निमित्त प्रमुख गम्भीर विष्टसहित यातायात कार्यालयका अधिकृत भुवन...

  • सुदूरपश्चिम प्रदेशमा थप सात जनामा कोरोना पुष्टि

    सुदूरपश्चिम प्रदेशमा थप सात जनामा कोरोना पुष्टि

    धनगढी,  असार ३० (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज थप सात जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा सात जनामा कोरोना पुष्टि भएको हो। सुदूरपश्चिम प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीको टीकापुर नगरपालिका वडा...